१९७ जिल्ला न्यायाधीशको सरुवा (सूचीसहित)

काठमाडौं । न्याय परिषद्ले १९७ जिल्ला न्यायाधीशको सरुवा गरेको छ । परिषद्को बुधबार बसेको बैठकले न्यायाधीश सरुवाको निर्णय गरेको हो ।

(सरुवा सूचीका लागि तल क्लिक गर्नुहोस्)

https://drive.google.com/file/d/0B0Cevaw4ZeZ5SzZjTnNrMUhESmhHaS1GWnJUR1Fza21Sam1R/view