Monthly Archives: September 2017

माथिल्लो तामाकोसी उत्कृष्ट जलविद्युत् आयोजना ढुनबहादुर बुढाथोकी विगतमा अधिकांश आयोजना राज्यस्तरमा वा विदेशी सहयोगमा निर्माण भएको पाइन्छ । वस्तुतः विसं १९६८ मा निर्मित ५ सय किलोवाटको फर्पिङ जलविद्युत््…

राजधानी समाचारदाता  / काठमाडौं नेपाल उद्योग वाणिज्य महासंघद्वारा काठमाडौंस्थित भारतीय राजदूतावास र भारतको वेस्ट बंगाल–नेपाल उद्योग वाणिज्य संघको सहयोगमा काठमाडौंमा यही १७ देखि २० भदौसम्म क्रस बोर्डर टुरिजम…

भूमिकाविहीन राज्यमन्त्री रूपनारायण खतिवडा मुलुकमा ४०औं सरकारका रूपमा शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएको केही समय बितिसकेको छ । सातजना मन्त्रीको नियुक्तिसँगै गठन भएको वर्तमान सरकार हालसम्म आइपुग्दा…

संविधानको अपनत्व डा. पुरुषोत्तम मरहठ्ठा आमाबाट जति नै पिटाइ खाए पनि आखिरमा बालकले आमाकै काख खोज्छ । भोकाएको बालकले अरूसँग गएर रुवाबासी गर्दैन, आफ्नै आमासँग गएर लडिबुडी गर्छ…

काठमाडौं÷ / रास– युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष लामाटेन्डी शेर्पालाई खेलकुदसम्बन्धी कुनै काम नलगाउन दिएको निर्देशनमा सर्वाेच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ…

सूचनाको हकको व्यावहारिक पक्ष कृष्णहरि बाँस्कोटा सूचनाको हक नागरिकको नैसर्गिक हक हो । म्याग्नाकार्टा र बिल अफ राइट्समा वर्णित नागरिकको स्वतन्त्रता र अधिकार नै सूचनाको हकको जग हो…

सामुदायिक विद्यालयमा सुधार जरुरी शिक्षा क्षेत्रमा सरकारले अर्बौंको लगानी गरिरहेको छ । तर लगानी अनुरूपको उपलब्धि भने हासिल हुन सकेको छैन । सामुदायिक विद्यालयमा भन्दा निजी विद्यालयमा…

राजधानी समाचारदाता / काठमाडौं निर्वाचन आयोगले क्षेत्र निर्धारण आयोगको प्रतिवेदन प्राप्त भएको बताउ“दै मंसिरमा गरिने निर्वाचन तयारी सहज भएको जनाएको छ । अभिलेख तथा अन्य कागजात बुझाउन बिहीबार…

काठमाडौं / रास– नेकपा माओवादी केन्द्रका सांसद योगेन्द्र घिसिङले पदबाट राजीनामा दिएका छन्् । उनले पार्टीको सबै जिम्मेवारीबाट समेत राजीनामा दिएको बताएका छन्् । माओवादी केन्द्रका तर्फबाट ललितपुरबाट…

काठमाडौं / रास– रक्षामन्त्री भीमसेनदास प्रधानले काठमाडौं निजगढ द्रुतमार्गले समृद्धिको ढोका खोल्ने विश्वास व्यक्त गरेका छन्् । राजधानीमा बिहीबार ज्येष्ठ नागरिक समाज नेपालद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले काठमाडौं…