१६ र १७ कात्तिकमा भिटामिन ‘ए’ खुवाइ“दै

राजधानी समाचारदाता / काठमाडौं

जन्मेको ६ महिनादेखि पा“च वर्षमुनिका बालबालिकालाई सरकारले हरेक ६ महिनामा खुवाउ“दै आएको भिटामिन ‘ए’ र जुकाको औषधि १६ र १७ कात्तिकमा खुवाइ“दै छ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम २ र ३ कात्तिकमा तय भए पनि ती दुई दिन लक्ष्मीपूजा र गोवद्र्धनपूजा परेकोले १६ र १७ कात्तिकका लागि सारिएको हो ।

भिटामिन ‘ए’ का कारण लाग्ने रतन्धो, दादुरा, कुपोषणबाट बचाउन भिटामिन ‘ए’ र पछिल्लो समय दीर्घकालीन झाडापखालाबाट बचाउन भिटामनि ‘ए’ का साथै जुकाको औषधि पनि खुवाउने गरिएको हो ।