Monthly Archives: October 2017

दोहा– तनहुँ  सेवा समाज कतारको दशौ अधिबेशन सहित विजयादशमी तथा दिपावली,छट पर्वको अवसरमा शुभकामना आदन प्रदान कार्यक्रम सनैया स्थित रोटना होटलमा भब्यताका साथ सम्पन्न भएको छ । नेपाली दुताबासका…

वासिङ्टन । अमेरिकाको लास भेगासको एक क्यासिनो नजिक भएको गोली हानाहानमा कम्तिमा २० जनाको मृत्यु भएको छ भने एक सय जनाभन्दा बढी घाइते भएका छन् । प्रत्यक्षदर्शीका अनुसार…

बर्दिया । जिल्ला प्रशासन कार्यालय बर्दियाले अहिले बिहान १० बजेदेखि गुलरिया–११ लालपुरसहित आसपासका संवेदनशील क्षेत्रमा कफ्र्यु आदेश जारी गरेको छ । आइतबार साँझ लालपुरमा ताजिया र मूर्ति विसर्जन…

नेपालगञ्ज । बाँकेको नेपालगञ्ज खजुरा सडकखण्डमा बस र ट्रक आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । ना४ख १०९४ नम्बरकोे बस…

कञ्चनपुर। दुर्घटनामा परी साउदी अरेबियामा काम गर्दै आएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ मघरघटैया मुक्त कमैया शिविरका ३५ वर्षीय वीरबहादुर रानाको मृत्यु भएको छ । साउदी अरेबियाको माहिल भन्ने स्थानमा सवारी…

काठमाडौँ । नेकपा (एमाले)ले आगामी मंसिर १० र २१ गते हुने प्रदेश र संघको चुनावमा अन्य राजनीतिक दलसँग तालमेल गर्ने भएको छ ।अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको…

किन्सासा  । कंगोमा यहाँको राष्ट्रिय सेनाको एक कार्गाे बिमान शनिबार बिहान दुर्घटनामा परेको छ । दुर्घटनामा १२ सैनिकको मृत्यु भएको छ । सो विमानमा चालक दलका नौ जना सदस्य र…

काठमाडौँ । बल्खु कुलेश्वरस्थित फलफूल बजार अगाडि सुकुम्बासी बस्तीमा गए राति ११ बजेतिर शुरु भएको भीषण आगलागीमा हालसम्म कम्ती ४० घर नष्ट भएका छन् । मानबहादुर विकको घरबाट…

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बडादशैँका अवसरमा आफ्ना गुरु विनोद सापकोटाबाट टीका ग्रहण गर्नुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ११ बजेर ५५ मिनेटको शुभसाइतमा गुरु सापकोटाको हातबाट उहाँले टीका…

हेटौँडा । हेटौँडा–नारायणगढ सडकखण्डको रमनटारमा बस र मोटरसाइकल एकआपसमा ठोक्ँकदा मोटरसाइकलमा सवार एक युवतीको मृत्यु भएको छ । हेटौँडाबाट चितवन जाँदै गरेको ना ३ ख ७३८६ नम्बरको बसले…