Monthly Archives: October 2017

राजधानी समाचारदाता / काठमाडौं बेइजिङ डान्स ऐकेडेमी बेइजिङ, चीनद्वारा २२ देखि २७ अक्टोबरसम्म चीनको बेइजिङमा सम्पन्न ‘ट्रेडिसनल डान्स पर्फमेन्स सो एन्ड एक्सचेन्ज–२०१७ मा नेपाल संगीत तथा नाट्य प्रज्ञा…

राजधानी समाचारदाता / काठमाडौं तीन दशकभन्दा लामो समयदेखि जादु कला प्रस्तुत गर्दै आएका भारत, नयाँ दिल्लीका म्याजिसियन प्राध्यापक बि. कामेशले आफ्ना जादुकलाबाट सोमबार काठमाडौंका दर्शकको मन जिते ।…

काठमाडौं / रास– निर्देशक यादव भट्टराईले चलचित्र ‘भोर’को छायांकन सकेका छन् । यसअघि झोला जस्तो सफल चलचित्र बनाएका उनले यतिबेला चलचित्र भोर निर्माण गरिरहेका छन् । मध्य पूर्वी…

राजधानी समाचारदाता / काठमाडौं निर्वाचन आयोगले सर्वोच्च अदालतलाई प्रदेश र प्रतिनिधिसभा निर्वाचन प्रत्यक्षतर्फका मतपत्र बेग्लाबैग्लै छपाइ भइरहेको जवाफ पठाएको छ । मतपत्र छपाइसम्बन्धमा परेको अपहेलना मुद्दामा लिखित जवाफ…

राजधानी संवाददाता / ललितपुर कात्तिक शुक्ल एकादशीका दिन मंगलबार हरिबोधनी एकादशी मनाइ“दै छ । भगवान् विष्णुको पूजाआजासहित व्रत बसेर एकादशी मनाउने गरिन्छ । घरमा रहेका तुलसीको मोठ सि“गारी…

काठमाडौं / रास– निर्वाचनमा खटिने कर्मचारीलाई मतदान गर्नबाट व्ञ्चित गरेको भन्दै मतदान गर्न पाउनुपर्ने मागसहित सर्वोच्चमा रिट दायर गरिएको छ । महान्यायाधिवक्ताको कार्यालयका नायव सुब्बा भरतकुमार मैनालीले सोमबार…

काठमाडौं / रासस– त्रिभुवन विश्वविद्यालयले विश्वविद्यालय वा उच्चशिक्षासम्बन्धी कुनै कानुन वा नीति बन्दा आफूसँग परामर्श गर्नुपर्ने जनाएको छ । हालै संसद्बाट पारित तथा राष्ट्रपतिबाट प्रमाणीकृत राजर्षि जनक विश्वविद्यालय…

राजधानी समाचारदाता / काठमाडौं राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प अति प्रभावित १४ जिल्लामा निर्माण सम्पन्न र निर्माणाधीन निजी घर संख्या २ लाख नाघेको जनाएको छ । पुनर्निर्माणको कार्य द्रुत…

राजधानी समाचारदाता / काठमाडौं नेपाल आयल निगमको जग्गा खरिद प्रकरणमा भ्रष्टाचार गरेको आरोप लागेका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्का आपूर्ति मन्त्रालयमा तानिएका छन् । इन्धन भण्डारणका…

राजधानी समाचारदाता / काठमाडौं प्रथम प्याब्सन यू–१८ राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ काठमाडौंको न्युटन हाइस्कुल र मोरङ विद्यालय भलिबल कमिसन सोमबार प्री–क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।…