उन्नाइसौं पर्सा दिवस सम्पन्न

 

 

काठमाडौं / रास– १९औं पर्सा दिवस सम्पन्न भएको छ । प्रमुख अतिथि नेपाल मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माको आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको हो । पर्सा  मिलन केन्द्रका प्रथम उपाध्यक्ष महेश बहादुर श्रेष्ठले केन्द्रका गतिविधिबारे संक्षिप्त जानकारी दिएका थिए । सो अवसरमा  प्रमुख अतिथि शर्माले बुलेटिन विमोचन गरेका थिए ।