Monthly Archives: November 2017

काठमाडौं / रास– महालक्ष्मी विकास बैंकले बिहीबारबाट चार शाखा सञ्चालनमा ल्याउने भएको छ । बैंकले बाजुराको मार्तडी, बझाङको चैनपुर, बैतडीको पाटन र दाङको घोराहीमा शाखा सञ्चालनमा ल्याउने भएको…

राजधानी समाचारदाता / काठमाडौं प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको आगामी २१ मंसिरमा ४५ जिल्लामा हुने निर्वाचनका लागि ती जिल्लामा हुँदै आएको मतदानसम्बन्धी सडक नाटक ‘महादान’को प्रभाव बढेको छ…

  काठमाडौं / रास– सुलेमान शंकर ‘इकु’ले आफ्नो चलचित्र ‘फिर्के’को बुधबार राजधानीमा एक समारोहबीच ट्रेलर सार्वजनिक गरेका छन् । हास्यप्रधान शैलीको यो चलचित्रको ट्रेलर पनि हास्यप्रधान नै छ…

मुम्बई / एजेन्सी– आगामी २६ जनवारीमा बलिउड अभिनेता अक्षय कुमारको फिलम ‘प्याडम्यान’ रिलिजको तयारी भइरहेको छ । तर यही मितिमा दक्षिण भारतका सुपरस्टार कमल हासनको फिल्म ‘विश्वरुपम–२’ प्रदर्शनी…

टीकाराम नेती  / झापा मनाङ मस्याङ्दी क्लब काठमाडौं सडनडेथमा भाग्यमानी बन्दै मोफसलकै सर्वाधिक राशिको पुरस्कार रहेको मेची नेत्रालय काँकडभिट्टा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । फाइनलमा उसले आर्मीको…

भक्तपुर, १४ मंसिर   । आफूले चलाएको कार दुर्घटना हुँदा भक्तपुरमा गएराति एक जनाको मृत्यु भएको छ । सूर्यविनायक नगरपालिका–८ नैचालबाट आशापुरी हुँदै डोलेश्वरतर्फ जाँदै गरेको बा ८ च २४३१ नम्बरको…

टोटनहाम / एजेन्सी इंग्लिस प्रिमियर लिगअन्तर्गत मंगलबार भएको खेलमा टोटनहामलाई लेस्टर सिटीले २–१ ले पराजित गरेको छ । सिजन अन्य हुनका लागि अझै केही महिना बाँकी छ तर…

झापा / रास– झापा दकममा बुधबार आयोजित एक कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको समर्थनमा ऐक्यबद्धता जाहेर गर्न पूर्व चर्चित राष्ट्रिय फुटबल खेलाडी तथा प्रशिक्षक हरि खड्कासहित…

राजधानी समाचारदाता / काठमाडौं साइपाल एकेडेमी दोस्रो रोज बड उपत्यकाव्यापी अन्तरकलेज बास्केटबल प्रतियोगिताको गल्र्समा बुधबार फाइनलमा प्रवेश गरेको छ । राउन्ड रोविन लिगमा साइपालले एसलाई ४५–२६ ले पराजित…

काठमाडौं / रास– विद्या संस्कार खेलकुद विभागको आयोजनामा पाँचौं अन्तरविद्यालय टिचर्स फुटसल प्रतियोगिता शुनिबार हुने भएको छ । प्रतियोगितामा १२ पुरुष टिमको सहभागिता रहने खेलकुद संयोजक राजन न्यौपानेले…