मध्यरातदेखि सीमा सिल

नवलपरासी / रास–नेपाल–भारत सीमा जोडिएको नवलपरासी बर्दघाट सुस्तापश्चिम जिल्ला नवलपरासीमा नेपाल भारत सीमा क्षेत्र सोमबार मध्यरातदेखि बन्द गरिएको छ ।

नवलपरासीका प्रमुख जिल्ला अधिकारी उदय बहादुर राना मगरका अनुसार नेपाल भारतका अधिकारीहरूबीच भएको सहमति अनुसार गए राति १२ बजेदेखि सीमा सील शिल गरिएको हो । सीमा बन्द भएपछि सो मार्गबाट आवातजावतमा रोक लगाइएको छ ।