आगलागीमा एकै परिवारका ५ को मृत्यु

जयपुर / एजेन्सी– भारतको जयपुर सरहको विधानगर क्षेत्रमा एक आवासीय भवनमा भएको आगलागीमा परी एकै परिवारका पाँच सदस्यको मृत्यु भएको छ । ग्याँस सिलिन्डर पड्किएर सो आगलागी भएको बताइएको छ । आगलागीको समाचार प्राप्त भएपछि आग्राको भ्रमणमा रहेका परिवार तीन सदस्य पनि जयपुर फर्किएका छन् । यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन ।