Monthly Archives: January 2018

भक्तपुर / रासस– भक्तपुर नगरपालिकाका जनप्रतिनिधि सरसफाइ अभियानमा जुटेका छन् । नगरलाई सफा, स्वच्छ र सुन्दर बनाउने अभियानअन्तर्गत नगरपालिका प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा सम्पूर्ण जनप्रतिनिधि तथा नगरपालिकाका कर्मचारी…

राजधानी समाचारदाता / काठमाडौं एमाले सचिव योगेश भट्टराईले निर्वाचन आयोगले प्रतिनिधिसभा मतपरिमाण चाँडै सार्वजनिक गर्नुपर्नेमा जोड दिएका छन् । एमाले सञ्चार इलाका कमिटीद्वारा आयोजित कार्यक्रममा उनले आयोगले आफूहरूसँगको…

कामय रहोस् सरसफाइ पवित्र पशुपति क्षेत्र सफा भएको समाचारले निकै महŒव पायो । नेपालको मात्रै नभएर भारतलगायत विश्वका हिन्दूको पवित्र तीर्थस्थल मानिएको पशुपति क्षेत्रको सरसफाइमा ध्यान दिन…

मुम्बई / एजेन्सी– व्यस्त दैनिकी भए पनि क्रिसमस र नयाँ वर्ष जस्ता कार्यक्रम बलिउड कलाकारले धुमधामसँग मनाउने गरेका छन् । धेरै कलाकार कामबाट छुट्टी लिँदै आफ्नो मन पर्ने…

तेहरान / एजेन्सी– इरानमा केही दिनदेखि प्रदर्शन जारी रहेको छ । ती प्रदर्शनका क्रममा गए राति मात्र दुई जनाको ज्यान गएको समाचारमा जनाइएको छ । यस प्रदर्शनका क्रममा…

काठमाडौं / रास– न्यु समिट र सीसीआरसी आइतबार दोस्रंो वीर गणेशमान सिंह अन्तरकलेज छात्र बास्केटबल प्रतियोगिताको फाइनलमा पुगेका छन् । पहिलो सेमिफाइनलमा न्यु समिटले टाइम्सलाई ५०–३९ स्कोरले हरायो…

पुष–१६ गते, काठमाडौं । नेपाल तामाङ घेदुङको नेतृत्वमा आज सोनाम ल्होछार मुल समारोह समिती गठन भएको छ । घेदुङको केन्द्रिय कार्यालय पुतलीसडकमा बसेको विभिन्न संघसंस्थाको संयक्त बैठकले १…