Monthly Archives: March 2018

राजधानी संवाददाता / सर्लाही शुक्रबार बिहान अचानक परेको असिनापानीले सर्लाहीको दक्षिणी क्षेत्रको गहुँ, दाल, आँप खेतीमा गम्भीर क्षति पु¥याएको छ । घर भिœयाउने समयमा असिना पर्दा गहुँबाली र…

राजधानी समाचारदाता / काठमाडौं राष्ट्रिय बिमा कम्पनीको अवकाशप्राप्त कर्मचारीहरूको निवृतिभरण भुक्तानी गर्न नागरिक लगानीकोष, बंैक अफ काठमाडौं (बीओके) र राष्ट्रिय बिमा कम्पनीबीच सम्झौता भएको छ । सम्झौतामा कोषका…

राजधानी समाचारदाता  / काठमाडौं भूकम्प र नाकाबन्दीको बेला अनुदानमा आएको चामल बिक्री गरेरै सकिएको छ । भूकम्प ताथ नाकाबन्दीको बेला बंगलादेश सरकारले अनुदानमा दिएको २ लाख क्विन्टल चामल…

केशवराज पौडेल / काभ्रे काभ्रेका अग्रणी पुष्प व्यवसायी भोजराज तिमल्सिनाले भारतको बैंगलोरबाट मगाएको टनेल हाल्न तीन महिनादेखि कामदारको खोजीमा भौतारिरहेका थिए । भारतकै बैंगलोरका मजदुरबाहेक नेपाली कामदारबाट पुष्प…

राजधानी समाचारदाता / काठमाडौं बजार अनुगमन रोक्न निरन्तर दबाब दिँदै आएका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले व्यवसायीको संरक्षणमा कालोबजारी मौलाएको अभिव्यक्ति दिएका छन् । शुक्रबार नेपाल चेम्बर…

राजधानी समाचारदाता / काठमाडौं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले त्रिभुवन अन्तर्र्रािष्ट्रय विमानस्थल सुधारको योजना अघि सारेका छन् । शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा आफ्नो सयदिने भावी कार्ययोजना…

राजधानी समाचारदाता / काठमाडौं नेपाल टेलिकमले शुक्रबारदेखि सापटी लिन मिल्ने सेवाअन्तर्गत आफ्ना नमस्ते प्रिपेड मोबाइल प्रयोगकर्तालाई ‘नमस्ते क्रेडिट सेवा’को सुविधा प्रदान गरेको हो । टेलिकमको मोबाइलमा कुरा गर्दागर्दै…

काठमाडौं / रास– जनता बैंकले एकैसाथ आठवटा शाखा विस्तार गरेको छ । बैंकले पाल्पाको रामपुर कैलालीको टीकापुर, स्याङ्जाको वालिङ, काठमाडौंको महाराजगन्ज, ललितपुरको ग्वार्को, रूपन्देहीको तिलोतमालगायतका स्थानमा शाखा सञ्चालन…

काठमाडौं / रास– एनआईसी एसिया बैंकले इलामको घट्टाबजार गोदकमा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । बैंकका १९० एटीएमसहित मुलुककै सबैभन्दा बढी एटीएम सञ्जाल भएको बैंकसमेत बनेको बैंकले…

काठमाडौं / रास– नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सबिरबादे श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको गत १३ चैतमा बसेको ६८औं सञ्चालक समितिको बैंठकले श्रेष्ठलाई…