त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा विमान दुर्घटना

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार दिउँसो विमान  दुर्घटना भएको छ। अवतरणका क्रममा विमान दुर्घटना भएको हो । ढाकाबाट आएको ड्यास–८ विमान दिउँसो २ बजेर २० मिनेट जाँदा अवतरणको क्रममा रनवे बाहिर पुगेर दुर्घटना भएकाे हाे। विमान बंगलादेशको जहाज धावनमार्गमा आगलागी भएको नेपाल प्रहरीका प्रवक्ता मनोज नेउपानेले जानकारी दिए। दुर्घटनामा घाइते यात्रुलाई अस्पताल ल्याउने कार्यक्रम भइरहेको जानकारी दिए।

विस्तृत केहीबेरमा आउँदै