Monthly Archives: April 2018

राधेश्याम खतिवडा / चितवन ठोरी–माडी–भरतपुर हुलाकी सडक निर्माण कार्य छिटो अगाडि बढाउन स्थानीयले माग गरेका छन् । सडकखण्डको स्तरोन्नति गर्न र सँगै पुल निर्माणको कामलाई पनि निरन्तरता दिनुपर्ने…

रासस / धनगढी प्रदेश ७ प्रदेशसभाको शनिबार बसेको बैठकले प्रदेश सरकारद्वारा चालू आव २०७४÷७५ को बाँकी अवधिका लागि प्रस्तुत गरेको बजेटसँग सम्बन्धित विनियोजन विधेयक–२०७५ सर्वसम्मतिले पारित गरेको छ…

राजधानी संवाददाता / काभ्रेपलाञ्चोक पनौती–२ कुशादेवीको गुर्दुमडाँडामा शनिबार स्थानीयको बाक्लो चहलपहल । ठाउँठाउँमा स्वागतद्वार । चराजस्तै मान्छे आकाशमा उड्छन् भनेर सुनेका स्थानीयहरू त्यहाँ पुगेका थिए । को पहिला…

बैतडी / रास– मेलौली नगरपालिका– ५ महारुद्र खलिगाडमा धुनी जात्रा लागेको छ । प्रत्येक वर्षको वैशाख शुक्ल नवमीका दिन सुरु हुने यो जात्रा बौद्ध पूर्णिमासम्म चल्छ । यो…

ईश्वर तामाङ / उदयपुर नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका उदयपुर ‘जनसरकार’ प्रमुखलाई प्रहरीले शनिबार पक्राउ गरेको छ । गएको प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार नारायणबहादुर कार्कीलाई…

बैतडी / रास– जिल्ला प्रशासन कार्यालय बैतडीको समन्वयमा शनिबारदेखि पञ्चेश्वर गाउँपालिकाको कुलाउमा एकीकृत घुम्ती शिविर सञ्चालन भएको छ । गाउँमै घुम्ती शिविर सञ्चालन भएपछि स्थानीयवासी खुसी भएका छन्…

काठमाडौं रास– नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी एकतामा भएको ढिलाइप्रति असन्तुष्टि व्यक्त गरेका छन् । शनिबार एमाले सिन्धुली सम्पर्क मञ्च र माओवादी केन्द्र सिन्धुली जनसम्पर्क मञ्चले गोदावरीमा…

रमेश तिमलसिना / रौतहट चन्द्रनिगाहपुरस्थित गौतम होटलले आफ्नो मुनाफाको ३० प्रतिशत रकम धुर्मुस–सुन्तली फाउन्डेसनलाई दिने भएको छ । शनिबार गौतम होटलको चन्द्रनिगाहपुर शाखा उद्घाटन कार्यक्रममा गौतम होटलका सञ्चालक…

राजधानी समाचारदाता / काठमाडौं नेपालको पूर्वी पहाडको ग्रामीण भेग । जहाँ आफ्नो पारुहाङ आफ्नी पत्नी नुमासँग सुखीसँग बसेको छ । तर, गरिबीका कारण उसको जीवनशैली सुखी छैन ।…

राजधानी समाचारदाता / काठमाडौं  शनिबार दिउँसो काठमाडौंको टुँडीखेलमा अभिनेता खगेन्द्र लामिछानेसँग दर्शकले डन्डीबियो खेले । आगामी २१ वैशाखबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘डमरुको डन्डीबियो’को टिमले त्यहाँ डन्डीबियो ठ्याक…