Monthly Archives: May 2018

काठमाडौं / रास– देशव्यापी रूपमा ११ जेठबाट प्रदर्शनीमा आउने भनिएको चलचित्र ‘ब्ल्याक’ निर्माताहरूको आन्दोलनकै कारण यो मितिमा प्रदर्शन हुन सकेन । निर्माताको आन्दोलन सकिएकाले निर्माता संघ र अन्य…

पोखरा / रास– गण्डकी विकास बैंकले बुधबार तानसेन र हेटौंडामा शाखा विस्तार गरेको छ । बैंकले यसै साता विभिन्न सहरमा शाखा विस्तारलाई तीव्र पारेको हो । तानसेन शाखा…

राधेश्याम खतिवडा / चितवन धानजमरा मुखमा आएको मकैमा असिना लागेपछि अहिले किसानको खेतमा ढोडमात्रै रहेको छ । चितवनको पूर्वी क्षेत्रका खेतबारीमा मकैका ढोड मात्र देखिन्छन् । असिनाले बोटमा…

राजधानी संवाददाता / नेपालगन्ज कसगर समुदायले बनाउने माटाका भाँडा बनाउने पेसामा न्यून आकर्षण रहेको छ । नेपालगन्ज–८ एमपी स्कुल रोडका कसगर परिवारका नयाँ पुस्ता माटाका भाँडाकँुडा बनाई यसैबाट…

काठमाडौं / रास– ओपो मोबाइललाई इन–डिस्प्ले फिंगरप्रिन्ट स्क्यानरका लागि प्याटेन्ट प्रदान गरिएको छ । द स्टेट इन्टेलेक्चुअल प्रोपर्टी अफिस अफ चाइना (एसआईपीओ)ले कम्पनीलाई उक्त प्याटेन्ट प्रदान गरेको हो…

काठमाडौं / रास– कोकाकोलाले फिफा विश्वकपको ग्लोबल टीभीसी सार्वजनिक गरेको छ । जसमा नेपालका केही लोकप्रिय स्थानका दृश्य समावेश गरेको छ । उक्त टीभीसीको साउन्ड ट्राक विश्वकै चर्चित…

काठमाडांै / रास– एनसीसी बैंक र रिलायबल नेपाल लाइफ इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता भएको छ । सम्झौताअनुसार एनसीसी बैंकको कर्पोरेट तथा विभिन्न शाखा कार्यालयबाट रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको पोलिसी…

काठमाडौं / रास– जनता बैंकले एकै दिन पाँच नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बुधबार बैंकले देशभरका विभिन्न पाँचवटा स्थानबाट नयाँ शाखामार्फत कारोबार सुरु गरेको हो । बैंकले…

काठमाडौं / रास– सामसुङ मोबाइलको जे सिरिजअन्तर्गत जे २ २०१८ मोबाइलको बिक्री सुरु गरिएको छ । यसको बजार मूल्य १४ हजार ५९० रुपैयाँ रहेको छ । यो गोल्ड…

काठमाडौं / रास– नेपालका लागि टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी टे«डिङ प्रालिको सहकम्पनी सिप्रदी अस्र्योड प्रालिले गाडीहरूको बृहत् अक्सन मेला आयोजना गर्ने भएको छ । उक्त अक्सन मेला…