Monthly Archives: May 2018

राजधानी समाचारदाता / काठमाडौं ‘मिसेस नेपाल एलिगेन्स–२०१८’को उपाधि दाङकी कल्पना श्रेष्ठ (रोयल)ले  ११ प्रतिस्पर्धीलाई पछि पार्दै जितेकी छन् । ¥याम्प जोनद्वारा राजधानीको जमलस्थित नाचघरमा आयोजित सो प्रतियोगितामा कल्पनाले…

काठमाडौं / रास– चलचित्र ‘रणवीर’को नेपालको छायांकन पूरा भएको छ । अब बाँकी दुईवटा गीतलाई आफूहरूले असारमा बेलायतमा छायांकन गर्ने यसका निर्माता दीपेन्द्र रेग्मी र गोमा विष्टले बताएका…

काठमाडौं / रास– मेघा बैंक नेपाल लिमिटेडको (मेघा रेमिट)को सुपर एजेन्टमा जीएमई रेमिट प्रालि नियुक्त भएको छ । सो सुपर एजेन्टसम्बन्धी सम्झौतामा जीएमई रेमिटका तर्फबाट प्रबन्धनिर्देशक दिवाकर पौडेल…

काठमाडौं / रास– सेन्चुरी कमर्सियल बैंकले तीनवटा शाखा विस्तार गरेको छ । बैंकिङ पहुँच पु¥याउने उद्देश्यसहित सुर्खेतको वीरेन्द्रनगर नगरपालिका, दैलेखको नारायण नगरपालिका र दाङको घोराही नगरपालिका शहीद गेटमा…

काठमाडांै / रास– नेपाल इन्भेस्टमेन्ट बैकले रोल्पाको त्रिवेणी गाँउपालिकास्थित जुगारमा आफ्नो ७१औं शाखा विस्तार गरेको छ । २२ हजार बढी स्थानीयवासी रहेको प्रदेश ५ स्थित त्रिवेणी गाउँपालिकाका स्थानीयलाई…

काठमाडौं / रास– एनआईसी एसिया बैंकले रौतहटमा शाखा विस्तार गरेको छ । बैंकले रौतहटको बौधीमाई नगरपालिकामा बुधबार एक कार्यक्रम गरी १४३औं शाखा विस्तार गरेको हो । उक्त शाखाको…

काठमाडौं / रास– सिद्वार्थ बैंक आईएमई पे वालेटमा आबद्ध भएको छ । आईएमई पेका सेवाग्राहीले अबदेखि सिद्वार्थ बैंक लिमिटेडको खातामा लिंक गरी आईएमई पे वालेटमा सिधै रकमान्तर गर्न…

सरकारका सय दिने उपलब्धि डा. टीकाराम पोखरेल प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको सय दिन पूरा भएको छ । संविधान वा कानुनमा उल्लेख नभए पनि बोलीचालीमा सरकारको सय…

राजधानी समाचारदाता / काठमाडौं राजधानीको कालिकास्थानस्थित सर्वनाम थिएटरको आर्ट ग्यालरी यतिबेला मिथिला चित्रकलामय भएको छ । केही वर्ष यताबाट मिथिला चित्रकला सिर्जनामा आफूलाई स्थापित गरेकी कलाकार पुनमकुमारी दासले…

काठमाडौं / रास– अभिनेत्री केकी अधिकारीले आफ्नो चलचित्र‘कोहलपुर एक्सप्रेस’लाई अस्ट्रेलियामा प्रदर्शनका लागि बिक्री गरेकी छन् । बुधबार काठमाडौंमा पत्रकार भेटघाट गर्दै यो चलचित्र अस्ट्रेलियाका लागि उनले राइट एन्ड…