Monthly Archives: June 2018

भविन कार्की / संखुवासभा जिल्लास्थित बृहत् खाँदबारी दोस्रो साना सहरी खानेपानी तथा सरसफाइ आयोजनाको लेखा परीक्षण गर्दा ३० लाख ३० हजार रुपैयाँ खर्च भएको पाइएको छ । आर्थिक…

महोत्तरी / रास– हावाहुरी, आगलागी, बाढीलगायत प्राकृतिक विपद्का कारण बर्सेनि हुने जनधन र पूर्वाधारको क्षति न्यूनीकरणका लागि योजना बनाउन स्थानीय तहका जनप्रतिनिधिलाई आग्रह गरिएको छ । जिल्ला प्रशासन…

खोटाङ / रास– काठमाडौंस्थित मनमोहन मेमोरियल शिक्षण अस्पतालले स्वास्थ्य उपचार खर्चमा खोटाङवासीलाई १५ प्रतिशत छुट दिने भएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका र शिक्षण अस्पतालको सहकार्यमा गत…

भोजपुर / रास– जिल्लाको साल्पासिलिछो गाउँपालिका–३ गोठे बजारमा पतिको कुटाइबाट पत्नीको ज्यान गएको छ । स्थानीय ४५ वर्षीय हर्कबहादुर राईको कुटाइबाट उनकै ४० वर्षीय मेनुका राईको मृत्यु भएको…

खोटाङ / रास– खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका ४४ वर्षीय डेगबहादुर सार्की मृतावस्थामा फेला परेका छन् । केही दिनदेखि घर छाडेर हिँडेका सार्की आइतबार बिहान दिक्तेल रुपाकोट…

प्राचीन धार्मिक जीवन पद्धति दीर्घराज प्रसाईं सय वर्ष पूरा भएपछिको अवस्था पुरातात्विक हुन्छ र ५० वर्ष नाघेपछिको अवस्था इतिहास बन्छ । यस अर्थमा विशाल नेपालको एकीकरण हुनुभन्दा अगाडिको…

एजेन्सी / बेइजिङ सिंगापुरमा भएको क्षेत्रीय सुरक्षा सम्मेलनमा अमेरिकी रक्षामन्त्री जेम्स माटिसले दक्षिण चीन सागरमा चिनियाँ सैनिकको उपस्थितिलाई लिएर दिएको अभिव्यक्तिले चीन आक्रोशित भएको छ । अमेरिकी रक्षामन्त्रीको…

दुवई / एजेन्सी– कतारविरुद्ध साउदी अरबसहितका छिमेकी देशले नाकाबन्दी गरेको एक वर्ष पुगेको छ । पछिल्लो समयमा खाडी क्षेत्रमा भएको सबैभन्दा ठूलो कूटनीतिक संकटका रूपमा यसलाई लिइन्छ ।…

मेक्सिको सिटी / एजेन्सी– मेक्सिकोमा भएको सवारी दुर्घटनामा परी कम्तीमा १० जनाको मृत्यु भएको छ । मध्य मेक्सिको राज्यमा मालवहाक ट्रकले यात्रुबाहक बसलाई ठक्कर दिँदा सो दुर्घटना भएको…

हवाना / एजेन्सी– क्युबाको संविधानसभाले नयाँ संविधान निर्माण प्रक्रिया सुरु गरेको छ । राजधानी हवानामा आयोजना भएको संविधानसभाको एक विशेष अधिवेशनले नयाँ संविधान निर्माणका लागि मस्यौदा कार्यदल निर्माण…