नेविसंघमा विवाद कुन्दन समूहले तोक्यो महाधिवेशनको मिति

राजधानी समाचारदाता/काठमाडौं।

नेपालीकांग्रेसको भातृ संगठन नेपालविद्यार्थी संघको संस्थापनपक्ष र संस्थापनइतर पक्षबीचविवादचुलिएको छ । संस्थापनपक्षइतर मानिने महामन्त्रीकुन्दनराजकाफ्ले समूहले १२औं महाधिवेशनको मिति तय गरेपछि नेविसंघ भित्रको विवादझनै चुलिएको हो । बुधबार राजधानीको बाल्मिकिक्यम्पसमाआयोजितकार्यक्रममाकाफ्ले समूहले महाधिवेशनको मिति र स्थानतोकेको हो ।
जस अनुसार राजधानीको किर्तिपुरमा २३ साउन देखि २५ गतेसम्मतीनदिनमहाधिवेशनहुने बताइएको छ । महामन्त्रीकाफ्लेले पत्रकारसम्मेलनमार्फत महाधिवेशनको स्थान र मितिखुलाएकाहुन । काफ्ले समूहले आफ्नापक्षमादुई तिहाई केन्द्रीय सदस्यको समर्थन रहेको जनाउँदै महाधिवेसनको मिति तय गरेको हो ।

काफ्ले समूहअध्यक्ष नैनसिंह महरको संस्थापनपक्षसँग असन्तुष्ट रहँदै आएको छ । सो समूहले सभापतिलेविधानविपरीत चलेको र संगठनको हितविपरित काम गरेको भन्दै विरोध गर्दै आएको छ ।
महामन्त्रीकाफ्लेले पत्रकारसम्मेलनलाई सम्बोधनगर्दै विधिविधानअनुसार अध्यक्षनचलेको र विधान संगतमहाधिवेशनतोक्नपटक पटकमागगर्दा वेवास्ता गरेकाकारण महाधिवेशनको मितितोकेको बताए ।

‘विधिसंगतमहाधिवेसनको मितितोक्न पटक पटक सभापतिसँगभन्यौं, तर हाम्रो मागको कुनै सुनुवाई भएन,’काफ्लेले भने, ‘झनै मनोमानीगर्न थालेपछि हामीमितितोकेर विधि संगतमहाधिवेशनबोलाउँनतयार भएकाहौ ।’
उनले केन्द्रीय समितिको बैठक नै नबोलाइमनोमानी ढंगले अध्यक्षले केन्द्रियपदाधिकारी सहित सदस्यहरु मनोनितगर्न थालेको प्रति समेत आफ्नो समूहको असहमती रहेको जनाए ।

तर अध्यक्ष महरले भने १२औं महाधिवेसनकालागिगतवर्ष नै मितितय गरिसकेको बताए । उनले कुनै समूहले कुनै स्थानमागएर मितितोक्दैमात्यसले वैधानिकतापाउननसक्ने भन्दै त्यसलाई मान्ननसकिने बताएकाहुन । संस्थापनपक्षले भने महाधिवेसन साउनको अन्तिम साताहुने बताउँदै आएको छ ।

काफ्ले समूहले भने ११औं महाधिवेनबाट निर्वाचितबहुमतपदाधिकारी र सदस्यले महाधिवेसनको मितिलाई अनुमोदन गरेको बताएको छ ।
केन्द्रिय सदस्यशुशिलभट्टले १ सय २९ सदस्यीयनिर्वाचित केन्द्रीय सदस्यमध्ये ८७जनाले महाधिवेसनकोे निर्णयलाई अनुमोदन गरेको जानकारी दिए ।
नेविसंघमा सभापति महरले २२ जनालाई मनोनयन गरेका छन । सभापतिले गरेको मनोनयनलाई समेत मान्ननसकिने काफ्ले समूहले बताएको हो ।
काफ्ले समूहमाउपाध्यक्षहरु प्रकाश राना, नविन राई, डिल्लीराम सुवेदी र रामप्रसादअधिकारी समेत छन । उनीहरु सबैको हस्ताक्षर सहित विज्ञप्ती समेत सार्वजनिकगरिएको छ ।
विज्ञप्तीमा नगरपालिका, गाँउपालिका, प्रदेश, विश्वविद्यालय, जिल्लाअधिवेसन, प्रदेश अधिवेसन १८ साउनसम्म सक्ने र २३ देखि २५ सम्ममहाधिवेसन गर्ने उल्लेख छ ।