मन्त्रिपरिषद बैठकमा कागज प्रयोग नगरिने (फोटो फिचर)

काठमाडौं । मन्त्रिपरिषद बैठकमा अब कागजको प्रयोग नगरिने भएको छ ।

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा स्वचालित प्रणाली मन्त्रिपरिषद् बैठक (ऋबदष्लभत ब्गतयmबतष्यल क्थकतझ) बसेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

बैठकमा प्रधानमन्त्रीसहित र सबै मन्त्रीहरुले कागजको सट्टा म्याकबुक प्रयोग गरेका थिए ।

प्रधानमन्त्री ओलीको पहलमा नेपालमा पहिलोपटक पेपरलेस मन्त्रिपरिषद बैठक बसेको सचिवालयले जनाएको छ ।