Monthly Archives: August 2018

सोफिआ । बस दुर्घटनामा परी मानवीय क्षति भएपछि बुल्गेरियाका तीन जना मन्त्रीले शुक्रबार राजीनामा दिएका छन् । पर्यटक बस दुर्घटना भएपछि सरकारको चर्को आलोचना भएकाले सार्वजनिक सेवा, यातायात…

कञ्चनपुर । कञ्चनपुर बेलडाँडी गाउँपालिका–१ का अन्दाजी १५ वर्षीया एक किशोरीमाथि बलात्कार भएको छ । तेह्र वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना सेलाउन नपाउँदै बिहीबार राति…

कमला अर्याल, काठमाडौं । रक्सौल हुँदै वीरगन्ज र काठमाडौं जोड्ने रेलमार्गको प्रारम्भिक अध्ययन गर्न नेपाल र भारतबीच सम्झौता (एमओयू) भएको छ । शुक्रबार करिब १३० किलोमिटर लामो सो…

राजधानी समाचारदाता, पाँचथर । पाँचथरको जिल्लाको तुम्बेवा गाउँपालिका–३, पसलटारमा आफ्नै छोरीको छुरा प्रहारबाट बाबुको मृत्यु भएको छ । २७ वर्षीया दिब्यारानी माङलाकले आफ्नो ५४ वर्षीया बाबु वकिल बहादुर…

काठमाडौं । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल लेवनान र पोल्याडका विभिन्न औपचारिक कार्यक्रममा सहभागी हुन आज राती त्यसतर्फ प्रस्थान गर्दै छन् । संयुक्त राष्ट्रसंघीय शान्ति मिसन अन्तर्गत लेवनानमा…

राजधानी समाचारदाता, काठमाडौं । इन्डोनेसियामा जारी १८ औं एसियाली खेलकुदअन्तर्गत जुडोमा नेपालको चुनौती शुक्रबार समाप्त भएको छ । पुरुष ९० केजीमुनि नेपालका श्रीराम मकाजु ताजकिस्तानका कोम्रोनसोक तथा १००…

राजधानी समाचारदाता, काठमाडौं । भारतीय प्रतिपक्षी दल कांग्रेस (आई)का अध्यक्ष राहुल गान्धी शुक्रबार काठमाडौं आएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भारत फिर्ती हुनु तीन घण्टापहिला राहुल काठमाडौं…

भबिन कार्की / संखुवासभा १५भदौ संखुवासभाको खाँदबारी नगरपालिका–९ प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर परिसर नजिकै ४० बर्षीय कुमार माझीले अपाङ्गता भएको ३२ बर्ष बितेको छ । उनी अपाङगता…

राजधानी संवाददाता/दैलेख  । नारायण नगरपालीका वडा नः ६ मा रहेको रेडक्रस माबि भुर्तीका १६ जना सुस्त श्रवण बिद्यार्थीलाई शैक्षिक समाग्री बितरण गरिएको छ । नारायण नगरपालीका वडा न :२…

भबिन कार्की /संखुवासभा १५, भदौ संखुवासभा जिल्लाको खाँदबारीमा रहेको तेजरत्न आँखा तथा कान उपचार केन्द्रले आयोजना गरेको दुई दिने निःशुल्क आँखा शिविर शुक्रबार सम्पन्न भएको छ । दुई सय…