राती सुत्दा पेन्टी नलगाउनु स्वास्थ्यका लागि फाईदा

राजधानी समाचारदाता, काठमाडौ । धेरैलाई लाग्न सक्छ भित्री बस्त्र जस्तो लाए पनि हुन्छ । तर, होईन । बाहिरी बस्त्र जस्तो लगाएपनि फरक पर्दैन भित्री बस्त्रले हाम्रो शरीरलाई असर गर्न सकिन्छ ।किनकी भित्री बस्त्र हाम्रो छालासँगै जोडिएकाले भित्री बस्त्रको भुमिका विषेश हुन्छ । कतिपयले बाहिरी बस्त्रलाई महंगो रकम तिर्ने तर, भित्री बस्त्र सकेसम्म सस्तो किन्ने गर्नु हुन्छ । यो गल्ति कहिल्यै नगर्नुस् ।

भित्री बस्त्रका लागि सुतीको कपडा राम्रो मानिन्छ । सुतीको भित्री बस्त्र लगाउँदा सिल्क वा सिन्थेटिकको जस्तो समस्या हुँदैन । सिल्क वा सिन्थेटिकमा हावा पस्दैन । यसले छालाको इन्फेक्सन हुनसक्छ ।
भित्री बस्त्र भन्ने बित्तिकै महिलाको हकमा ब्रा, पेन्टि, पुरुषको हकमा अण्डरवेर, गञ्जी बुझिन्छ ।

कतिपयलाई लाग्न सक्छ भित्री बस्त्र जुन रंगको लगाए पनि फरक पर्दैन चिकित्सकहरु भन्छन् सेतो पेन्टी लगाउनु उपयुक्त हुन्छ । राती सुत्दा पेन्टी नलगाउनु स्वास्थ्गको लागि राम्रो मानिन्छ ।