कुसे औंसी अर्थात बावुको मुख हेर्नेदिन पितृको सम्झनामा गोकर्णेश्वर मन्दिरमा श्राद्ध,तर्पण र दान गरिँदै (फोटो फिचर )

 

भाद्र कृष्ण औंसीको दिन कुसे औंसी अर्थात बावुको मुख हेर्ने दिन गोकर्णेश्वर मन्दिरमा तर्पण, दान र श्राद्ध गर्दै । यस दिन गोकर्णेश्वर मन्दिर गई मृत बावुको नाममा तर्पण,  दान र श्राद्ध गर्नाले पितृ ऋणबाट मुक्त हुने विश्वास रहेको छ । तस्विर : सत्यन श्रेष्ठ /  राजधानी