आइतवार १२ जेठ, २०७६ (Sunday, 26th May 2019)
१२ जेठ, २०७६ (26 May 2019)

ज्याकी श्राफकी छोरीको टपलेस फोटो भाइरल

2 years ago
11/04/2017

मुम्बई/ एजेन्सी– ज्याकी श्राफकी छोरी कृष्ण श्राफ अहिलेसम्म ग्ल्यामरस दुनियाँभन्दा टाढै छिन् । तर, इन्स्टाग्रामबाट एउटा बोल्ड फोटो सार्वजनिक गरेपछि सामाजिक सञ्जालमा उनको चर्चा चुलिएको छ । उनले इन्स्टाग्राममा बिकिनी फोटो सार्वजनिक गरेकी छन् ।

उनलाई केहि फिल्मबाट कामको प्रस्ताव आएको छ भने अभिनयप्रति रुचि नभएको भन्दै काम गरेकी छैनन् । पर्दापछाडि बसेर भने काम गर्दै आएकी छन् । उनले हालै मात्रै ट्रान्सजेन्डर कम्युनिटीका लागि एउटा वृत्तचित्र निर्देशन गरेकी छिन् । उक्त वृत्तचित्रको आमिर खानले प्रमोसन गर्ने भएका छन् ।

(Visited 1 times, 1 visits today)
Loading comments...