बुधवार ४ भाद्र, २०७६ (Wednesday, 21st August 2019)
४ भाद्र, २०७६ (21 August 2019)

ट्रिनिटीको जित

3 years ago
19/08/2016

काठमाडौं-रास

sport-1315369_960_720ट्रिनिटी कलेजले चौथो जेभियर इन्टरनेसनल अन्तर कलेज यू–१९ बास्केटबल प्रतियोगिमा बिहीबार दोहोरो जित निकालेको छ । कालोपुुलस्थित आयोजक जेभियर इन्टरनेसनल कलेजको कोर्टमा भएको पुरुषतर्फको खेलमा ट्रिनिटीले ब्राइटल्यान्डलाई ६१–४७  अंकले हरायो । महिलातर्फ ट्रिनिटीले डीएभीलाई २५–१० को अन्तरले हरायो । ट्रिनिटीको जितमा पुरुषतर्फ सरोज सापकोटाले २७ स्कोरको योगदान गर्दा महिलातर्फ सुनिता तामाङले १४ स्कोर गरिन् ।

(Visited 1 times, 1 visits today)
Loading comments...