बुधवार ४ भाद्र, २०७६ (Wednesday, 21st August 2019)
४ भाद्र, २०७६ (21 August 2019)

रग्बी प्रशिक्षक सुरु 

3 years ago
19/08/2016

काठमाडौं-रास

man-1581148_960_720नेपाल रग्बी संघको आयोजनामा भएको राष्ट्रिय रग्बी कोचिङ कोर्ष बिहीबारदेखि सुरु भएको छ । तीन दिनसम्म चल्ने प्रशिक्षणलाई नेपाल रग्बी संघका अध्यक्ष टंक लाल घिसिङले उद्घाटन गरे । अध्यक्ष घिसिङले बल हस्तान्तर गरेर उद्घाटन गरे । कोर्समा १० जिल्लाका २५ जना प्रशिक्षकको सहभागिता रहेको छ ।

(Visited 7 times, 1 visits today)
Loading comments...