बुधवार ४ भाद्र, २०७६ (Wednesday, 21st August 2019)
४ भाद्र, २०७६ (21 August 2019)

आयुशमानको जीत

3 years ago
19/08/2016

काठमाडौं-रास

athletics-1299524_960_720आयोजक लिटिल एन्जल्स (एलए) स्कुलका आयुशमान नान्जु र युलेन्सका आर्यन गिरी नवौं एलए-जेटीआई अन्तरविद्यालय जुनियर खुला टेनिस प्रतियोगिताको यू–१६ ब्वाइज सिंगल्समा बिहीबार क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । आयुशमानले प्रिमियरका सम्राज्ञ कटुवाललाई ७–६ र ६–३ ले तथा आर्यनले एलएका निरज महासेठलाई ६–३ र ६–३ को सोझो सेटमा पराजित गरे । सोही स्पर्धामा एलएका पीयूष सिंहले द ब्रिटिस स्कुलका निङवाङ राईबाट वाकओभर पाउँदै सेमिफाइनलमा पुगे । त्यसैगरी, काष्ठमण्डपका सहर्ष चन्दले एलएका विशेषप्रसाद जोशीलाई ६–१ र ६–२ ले पाखा लगाउँदै अन्तिम आठमा स्थान पक्का गरे ।

(Visited 3 times, 1 visits today)
Loading comments...