आइतवार १२ जेठ, २०७६ (Sunday, 26th May 2019)
१२ जेठ, २०७६ (26 May 2019)

डीआईजी सिलवाल पक्राउ प्रकरणबारे प्रहरी मुख्यालयले विज्ञप्ती निकाल्यो, पत्र दिएर पक्राउ गरिएको जिकिर (विज्ञप्तीसहित)

2 years ago
25/04/2017

राजधानी समाचारदाता
काठमाडौं, १२ वैशाख

नेपाल प्रहरीका डीआईजी नवराज सिलवाललाई पक्राउ गर्दा पत्र दिई सूचित गराइएको प्रहरी प्रधान कार्यालयले स्पष्ट पारेको छ । डीआईजी सिलवाललाई पक्राउ गर्दा पक्राउ पुर्जी नदिइएको भनी चर्काे विरोध भइरहेका बेला प्रधान कार्यालयले विज्ञप्ती नै जारी गरेर यस विषयमा प्रष्ट पारेको हो ।

प्रहरी प्रवक्ता एसएसपी सर्वेन्द्र खनालद्वारा जारी विज्ञप्तीमा डीआईजी सिलवाललाई पक्राउ गर्नुको विस्तृत कारण र रिहाबारे आज मंगलबार सर्वाेच्च अदालतलाई जानकारी गराइएको पनि उल्लेख छ ।

(Visited 9 times, 1 visits today)
Loading comments...