सोमवार ३ मंसिर, २०७५ (Monday, 19th November 2018)
३ मंसिर, २०७५ (19 November 2018)

पञ्चपुरी नगरपालिकामा कांग्रेस विजयी

2 years ago
20/05/2017

सुर्खेत, ५ जेठ । सुर्खेतको पञ्चपुरी नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । प्रमुखमा उपेन्द्रबहादुर थापाले पाँच हजार १३४ मत प्राप्त गर्नुभयो भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा(एमाले)का मनबहादुर विकले चार हजार ७३२ मत प्राप्त गर्नुभयो । उपप्रमुखमा कांग्रेसकी मुक्तिदेवी रेग्मी पुरीले पाँच हजार दुई सय चार मत प्राप्त गरी विजय हुनुभयो । रासस