मंगलवार ३१ भाद्र, २०७६ (Tuesday, 17th September 2019)
३१ भाद्र, २०७६ (17 September 2019)

मतदानमा लाइन लागेकै अवस्थामा अर्का वृद्धको पनि निधन

2 years ago
28/06/2017

पाल्पा, १४ असार । बगनासकाली गाउँपालिका वडा नं ६ का एक वृद्धको मतदानमा लाइन लागेकै अवस्थामा आज निधन भएको छ । दमका रोगी ८४ वर्षीय पूर्णचन्द्र भट्टराईको याम्घा मतदान केन्द्रमा मत दिन लाइनमा बसिरहेका बेला निधन भएको हो । रासस

(Visited 1 times, 1 visits today)
Loading comments...