आइतवार १२ जेठ, २०७६ (Sunday, 26th May 2019)
१२ जेठ, २०७६ (26 May 2019)

एकल साँझमा आउँदै सुरेन्द्र

2 years ago
30/06/2017

काठमाडौं / रास– गायक तथा संगीतकार सुरेन्द्र श्रेष्ठले एकल साँझमार्फत श्रोतामाझ आफ्ना गीतसंगीत प्रस्तुत गर्ने भएका छन् । पत्रकार भेटघाटमार्फत उनले सो घोषणा गरेका हुन् । आगामी २४ असारमा काठमाडौं ठमेलस्थित थर्ड आई थियटरमा आफ्ना नयाँ पुराना चर्चित गाउने उनले बताए । उनी गायक, गीतकार, संगीतकार र एरेन्जर पनि हुन । १ सय ५० भन्दा बढी गीतमा संगीत दिएका श्रेष्ठले यो दुई दशकमा पाँच दर्जन चर्चित गीतहरू आफ्नो स्वरमा श्रोतामाझ ल्याइसकेका छन् ।

(Visited 7 times, 1 visits today)
Loading comments...