आइतवार १० चैत्र, २०७५ (Sunday, 24th March 2019)
१० चैत्र, २०७५ (24 March 2019)

अवार्ड तयारी

2 years ago

पोखरा / रास– नेपाल खेलकुद पत्रकार मञ्च, कास्कीले दोस्रो पोखरा स्पोर्टस अवार्डका लागि मञ्च अध्यक्ष केशव पाठकको अध्यक्षतामा विभिन्न उपसमिति गठन गरेको छ । २१ साउनमा पोखरा सभागृहमा हुने उक्त अवार्डका लागि मञ्चको बुधबारको बैठकले १ सय १ सदस्यीय मूल आयोजक समिति गठन गरिएको हो ।

(Visited 1 times, 1 visits today)
Loading comments...