आइतवार १२ जेठ, २०७६ (Sunday, 26th May 2019)
१२ जेठ, २०७६ (26 May 2019)

दीपक मनांगे ज्यान मुद्धामा दोषी ठहर, पाँच वर्ष जेल सजाय, गणेश लामा निर्दाेष ठहर

1 year ago
16/01/2018

काठमाडौं, २ माघ । सर्वोच्च अदालतले मंगलबार ज्यान मुद्धामा दीपक मनाङ्गे (राजीव गु?ङ) लाई पाँच वर्ष जेल सजाय सुनाएको छ । हालै सम्पन्न प्रदेशसभा निर्वाचनमा मनाङबाट विजयी दीपक मनाङ्गेलाई ज्यान मुद्दामा ५ वर्ष जेल सजाय सुनाइएको छ । तत्कालीन पुनरावेदन अदालत पाटनले गरेको फैसलालाई सर्वोच्चले सदर गरेको हो ।

०६१ सालमा मिलन चक्रेलाई तरबार हानेको मुद्दामा सर्वाेच्चले उनलाई सजाय सुनाएको हो ।

उता अर्का डन गणेश लामाले सफाइ पाएका छन् ।

(Visited 17 times, 1 visits today)
Loading comments...