सोमवार ५ कार्तिक, २०७५ (Monday, 22nd October 2018)
५ कार्तिक, २०७५ (22 October 2018)

एलए टिम च्याम्पियन

8 months ago

काठमाडौं / रास– आयोजक लिटिल एन्जल्स स्कुल (एलए) दोस्रो एलए अन्तरविद्यालय कराते प्रतियोगितामा शुक्रबार टिम च्याम्पियन बनेको छ । एलएले १० स्वर्ण, ७ रजत र १४ कांस्य जित्यो ।

दोस्रो भएको नारायञ्जनले ६ स्वर्ण, २ रजत र ७ कांस्य हात पा¥यो भने ३ स्वर्ण, २ रजत र ४ कांस्यसहित बेसिक लर्निङ तेस्रो भयो । ब्वाइजमा बाल अंकुरका सुमित पाख्रिन तथा गल्र्समा एलएकी मार्टिना राई उत्कृष्ट खेलाडी चुनिए ।