आइतवार १ पौष, २०७५ (Sunday, 16th December 2018)
१ पौष, २०७५ (16 December 2018)

भारतीय गायकको नेपाली गीतिसंग्रह

2 years ago
25/09/2016

sandeep-sen-guptas-album-aniruddha

काठमाडौं÷रास– पछिल्लो समय नेपाल बस्दै आएका भारत आसामका गायक सन्दीप सेन गुप्ताको नेपाली गीतिसंग्रह‘अनिरुद्ध’ को शनिबार राधजानीमा एक समारोहमाझ गायक दीप श्रेष्ठले विमोचन गरे ।

विमोचित संग्रहमा ६ ओटा गीत छन् । पाँच गीतमा अनिल शाहीको संगीत तथा शब्द रहेको छ । एक गीतमा गोपाल श्रेष्ठको शब्द तथा संगीत छ । संग्रहका सबै गीत सन्दीपले गाएका हुन् । विमोचित संग्रहबाट एउटा गीतको भिडियो समेत कार्यक्रममा सार्वजनिक गरिएको थियो ।

(Visited 1 times, 1 visits today)