बुधवार ११ बैशाख, २०७६ (Wednesday, 24th April 2019)
११ बैशाख, २०७६ (24 April 2019)

Articles Written By: Kesharmani Katuwal

This author has written 1201 articles
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

पोखरा । पोखराबाट सुनौलीतर्फ जाँदै गरेको बसले पृथ्वीराजमार्गको बूढीबजारमा मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । एउटै दिशाबाट आएको ना २ ख २१६९ नं को बसले ग ६ प ३०२९ को मोटरसाइललाई ठक...
मुढा नबिक्दा कैदीवन्दी चिन्तित

मुढा नबिक्दा कैदीवन्दी चिन्तित

तनहुँ । तनहुँ जिल्लाको व्यास–३ मा रहेको जिल्ला काराघारका कैदी बन्दीहरु आफूले दैनिक वुनेको मुढाहरु नविक्दा चिन्तित भएका छन् । सरकारले उप्लब्ध गराउँदै आएको प्रति कैदीलाई ६० रुपैयाँ र ७सय ग्राम चामलले अप...
उत्तर कोरियाली नेता किम जोङ–उन शिखर वार्तााका लागि रुसमा

उत्तर कोरियाली नेता किम जोङ–उन शिखर वार्तााका लागि रुसमा

भ्लादिभोस्तक । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको मैत्रीपूर्ण निमन्त्रणमा उत्तर कोरियाली नेता किम जोङ–उन सीमा क्षेत्र पार गरी भ्लादिभोस्तक पुगेका छन् । राष्ट्रपति पुटिन र नेता किमबीचरूसको सुदूरपूर्वी श...
आफूखुसी रकम अशुल्छन् जिल्ला अस्पतालका चिकित्सक

आफूखुसी रकम अशुल्छन् जिल्ला अस्पतालका चिकित्सक

अस्पताल विकास समिति बेखवर संखुवासभा । जिल्ला अस्पतालका खाँदबारीका चिकित्सकले आफुखुशी रकम असुल्ने गरेको पाइएको छ । नयाँ नियुक्ति लिने स्थाई शिक्षकहरुको निरोगिताको प्रमाणपत्र बनाउदा चिकित्सकले मनपरी रकम...
विप्लव नेकपाका नगर इन्चार्ज जेल चलान

विप्लव नेकपाका नगर इन्चार्ज जेल चलान

संखुवासभा । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नगर इन्चार्ज कारागार चलान भएका छन् । पाँचखपन नगर कमिटीका इन्चार्ज भिम राई ‘ज्वाला’ लाई कारागार चलान गरेको प्रहरीले जनाएको छ । एक...
डिपार्टमेन्ट स्टोरबाट १५ लाख चोरी

डिपार्टमेन्ट स्टोरबाट १५ लाख चोरी

मलंगवा । सर्लाही सदरमुकाम मलंगवाको बीच भागमा रहेको ए.एस.डिपार्टमेन्ट स्टोरबाट नगद १५ लाख चोरी भएको छ । शंकर चौधरीले संचालन गरेको स्टोरबाट बुधवार विहान ६ जनाको समूहमा आएका चोरहरुले भित्र पसेर काउन्टर भ...
सेना र प्रहरी नेतृत्वलाई राजीनामा दिन आदेश

सेना र प्रहरी नेतृत्वलाई राजीनामा दिन आदेश

कोलम्बो । श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले तत्काल राजीनामा दिन प्रहरी र सेनाको नेतृत्वलाई आदेश दिएका छन् । देशका विभिन्न ठाँउमा भएको विस्फोटनमा परी सयौँको मृत्यु भएपछि त्यसको जिम्मेवारी लिँ...
दुर्लभ घटनाः कोमामा पुगेकी महिलाले २७ वर्षपछि छोरालाई बोलाउँदा…

दुर्लभ घटनाः कोमामा पुगेकी महिलाले २७ वर्षपछि छोरालाई बोलाउँदा…

हालै चिकित्सा क्षेत्रमा एउयटा दुर्लभ परिघटनाले सबैलाई चकित पारेको छ । एउटा दुर्घटनामा परेर कोमामा गएकी यूएईकी एक महिला जर्मनीको एउटा अस्पतालमा २७ वर्षपछि होसमा आएकी छन् । सन् १९९१ मा उनी चढेको कार एउट...
किम र पुटिनबीच बिहीबार भेटवार्ता : क्रेमलिन

किम र पुटिनबीच बिहीबार भेटवार्ता : क्रेमलिन

मस्को । उत्तर कोरियाली नेता किम जोङ उन र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच यसै हप्ता भेटवार्ता हुने क्रेमलिनले जनाएको छ । रूसको प्रशासनिक केन्द्र क्रेमलिनले राष्ट्रपति पुटिन र नेता किमबीच रूसको सुदुर...
सुरक्षा क्षेत्रमा सरकारले बजेट वृद्धि गर्नुपर्छ : थापा

सुरक्षा क्षेत्रमा सरकारले बजेट वृद्धि गर्नुपर्छ : थापा

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले सुरक्षा क्षेत्रमा सरकारले बजेट वृद्धि गर्नुपर्ने बताएका छन् । आर्थिक वर्ष २०७६÷७७ को बजेटबारे गृह मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा उनले विकास र समृद्धिको लक्ष...