सोमवार ६ श्रावण, २०७६ (Monday, 22nd July 2019)
६ श्रावण, २०७६ (22 July 2019)

Articles Written By: Mandip Gautam

This author has written 568 articles
क्याम्पियन कप हुने

क्याम्पियन कप हुने

काठमाडौं-रास क्याम्पियन स्कुलको आयोजनामा दोस्रो क्याम्पियन कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता आइतबारदेखि हुने भएको छ । प्रतियोगितामा ब्वाइजतर्फ १० र गल्र्सतर्फ १२ गरी जम्मा २२ टिमको सहभागिता रहने ...
आइतबारभित्र कांग्रेस मन्त्रीको टुंगो

आइतबारभित्र कांग्रेस मन्त्रीको टुंगो

केसी र कोइराला पनि मन्त्री बन्न तयार भुवन शर्मा-राजधानी काठमाडौं, १ भदौ | सत्तासाझेदार कांग्रेसले आइतबारभित्र मन्त्रीको सूची प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाउने भएको छ । पार्टीभित्रको भागबन्डा नमि...
अध्यागमन विभागको मेसिन रिडेबल भिसा जारी गर्ने प्रक्रिया अन्तिम चरणमा

अध्यागमन विभागको मेसिन रिडेबल भिसा जारी गर्ने प्रक्रिया अन्तिम चरणमा

काठमाडौं-रास अध्यागमन विभागले मेसिन रिडेबल भिसा जारी गर्ने प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ । मेसिन रिडेबल भिसा जाँच गर्नका लागि विभागले ४० वटा पासपोर्ट रिडेबल मेसिन पनि खरिद गरिसकेको छ । भिसा दिनका...
भ्रमण निम्तोे होडबाजी अपरिपक्व कूटनीति : खड्का

भ्रमण निम्तोे होडबाजी अपरिपक्व कूटनीति : खड्का

राजधानी समाचारदाता भक्तपुर, ३२ साउन | नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री डा. नारायण खड्काले छिमेकी मुलुक चीन र भारत भ्रमणमा गएर निम्तो दिने होडबाजी चल्नु अपरिक्व कूटनीति भएको बताएका छन...
सकारात्मक समाचार सम्प्रेषण गर्न सुझाव

सकारात्मक समाचार सम्प्रेषण गर्न सुझाव

काठमाडौ-रास | सूचना तथा सञ्चारमन्त्री राम कार्कीले सकारात्मक र समाजलाई अभिपे्ररित गर्ने समाचार सम्प्रेषण गर्न सञ्चारकर्मीसँग आग्रह गरेका छन् । नेपाल पत्रकार महासंघले मंगलबार आयोजना गरेको शुभकामना कार्...
हाइटेन्सन लाइन चुँडिँदा दाजुभाइको मृत्यु

हाइटेन्सन लाइन चुँडिँदा दाजुभाइको मृत्यु

बुटवल-रास विद्युत्को हाई भोल्टेज लाइन चु“डिएर करेन्ट लाग्दा बुटवलमा मंगलबार दुई बालकको ज्यान गएको छ । बुटवल उपमहानगरपालिका–१२ कालिकानगर अभियान पथमा ११ हजार भोल्टको लाइन चुँडिँदा एउटै घरका दाजुभाइको मृ...
दुर्घटनाग्रस्त बस चालकको लाइसेन्स नै नक्कली

दुर्घटनाग्रस्त बस चालकको लाइसेन्स नै नक्कली

  राजधानी समाचारदाता काठमाडौं, ३२ साउन | सोमबार काभ्रेको बिर्ता देउरालीमा दुर्घटनाग्रस्त बसचालकको सवारी अनुमतिपत्र (लाइसेन्स) नक्कली भएको तथ्य खुलेको छ । भौतिक पूर्वाधार एवं यातायातमन्त्री रमेश ल...
जोखिममै उड्छन् निगमका जहाज

जोखिममै उड्छन् निगमका जहाज

काठमाडौं, ३२ साउन राजधानी समाचारदाता | मुलुकको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको जहाज विभिन्न समस्याका बाबजुद जोखिम मोलेरै भए पनि उडिरहेको छ । काठमाडांैबाट विभिन्न गन्तव्यमा जाने हवाई यात्रुको...
न्यून जरिवानामै छुट्छन् कालोबजारी

न्यून जरिवानामै छुट्छन् कालोबजारी

काठमाडौं, ३२ साउन दोषी २,१२० कारबाहीको दायरमा २०६ मात्रै राजधानी समाचारदाता | सरकारी संयन्त्रले महँगी, कालोबजारी र गुणस्तरहीन वस्तु नियन्त्रणका लागि बजार अनुगमनलाई तीव्रता दिएको छ । आपूर्ति मन्त्रालयक...
हेडक्वार्टर सदस्यलाई नै बालुवाटारमा ‘नो इन्ट्री’

हेडक्वार्टर सदस्यलाई नै बालुवाटारमा ‘नो इन्ट्री’

टेनिस रोका-राजधानी काठमाडौं, ३२ साउन सरकारको नेतृत्व नेकपा माओवादी केन्द्रको छ । केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नै प्रधानमन्त्री छन् । जोकोहीलाई लाग्छ, पार्टीकै नेतृत्वमा सरकार बनेकाले माओवादी केन्द...