सोमवार ६ श्रावण, २०७६ (Monday, 22nd July 2019)
६ श्रावण, २०७६ (22 July 2019)

Articles Written By: Mandip Gautam

This author has written 568 articles
कास्मिरबारे वार्ता गर्न भारतलाई निम्ता

कास्मिरबारे वार्ता गर्न भारतलाई निम्ता

इस्लामाबाद-एजेन्सी पाकिस्तानले भारतलाई कास्मिरका विषयमा वार्ता गर्न निम्तो दिएको छ । पाकिस्तानले भारतलाई कास्मिरको विवाद समाधान गर्न अन्तर्राष्ट्रिय दायित्व भएको भन्दै वार्ताको प्रस्ताव गरेको हो । पाक...
पाकिस्तानले आतंकवादलाई प्रश्रय दियो : मोदी

पाकिस्तानले आतंकवादलाई प्रश्रय दियो : मोदी

एजेन्सी नयाँ दिल्ली, ३१ साउन | भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानले आतंकवादलाई प्रश्रय दिएको आरोप लगाएका छन् । भारतको ७०औं स्वतन्त्रता दिवको अवसरमा दिल्लीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्...
परमाणु कार्यक्रम छाड्न आग्रह

परमाणु कार्यक्रम छाड्न आग्रह

सोल-एजेन्सी दक्षिण कोरियाकी राष्ट्रपति पार्क ग्युन–हेले उत्तर कोरियालाई आफ्नो परमाणु कार्यक्रम रोक्न आग्रह गरेकी छन् । केही समयअघि मात्रै उत्तर कोरियाको परमाणु गतिविधिको निगरानी गर्ने उद्देश्यले अमेरि...
समुद्रमा खसेकी महिला ३८ घण्टासम्म जीवित

समुद्रमा खसेकी महिला ३८ घण्टासम्म जीवित

एजेन्सी बेइजिङ, ३१ साउन समुद्रमा खसेकी एक चिनियाँ महिलाको ३८ घन्टापछि जीवितै उद्धार गरिएको छ । ‘सर्कस सिप’बाट समुद्रमा खसेकी ती महिलाको माछा मार्ने माझीको समूहले उद्धार गरेको थियो । चीनको सांघाईमा पान...
औपचारिकतामा सीमित नहोस् स्तनपान सप्ताह

औपचारिकतामा सीमित नहोस् स्तनपान सप्ताह

विश्व स्वास्थ्य संगठनका अनुसार आमाको दुध खुवाए बर्सेनि १० लाख बालबालिका अकाल मृत्यु र विभिन्न रोगबाट जोगिन्छन् । नेपालमा जन्मिएका प्रतिहजारमा ६४ जना १ वर्षभित्रै मर्दछन्, जसको मुख्य कारण स्तनपान नहुनु...
ठूला कुरा होइन, साना काम गरौं

ठूला कुरा होइन, साना काम गरौं

मुलुक यतिखेर इतिहासको नाजुक मोडमा छ । संविधान जारी भएपछि मुलुकमा राजनीतिक स्थायित्व बहाल हुने तथा मुलुक र जनताको हितमा समर्पित शासन प्रारम्भ हुने सपना नदेखिएको होइन, तर त्यो सार्थक हुने कुनै लक्षण अहि...
जिम्मेवार निजामती टेड युनियनको अपेक्षा

जिम्मेवार निजामती टेड युनियनको अपेक्षा

२०१३ साल देखि संस्थागत स्वरूप ग्रहण गरेको निजामती सेवाले करिव ६ दशक पश्चात आधिकारिक निजामती टे्ड युनियन गठन गर्ने कानुनी निर्वाचन प्रक्रिया पूरा गर्यो । संसदको निजामती सेवा नियामक समिति राज्य व्यवस्था...
कुरै मात्र

कुरै मात्र

कास्मिरमा बोलाइएको सर्वदलीय बैठकमा पाकिस्तानलाई जवाफ दिन जोड गरियो । राज्यका लागि कुनै ठोस राजनीतिक पहलको सुरुआतको कुनै संकेत मिलेन । प्रधानमन्त्री नरेन्द्र मोदीले बैठकमा कास्मिरका तमाम समस्याका लागि ...
एनसेलको नयाँ ब्रान्ड लोगो सार्वजनिक

एनसेलको नयाँ ब्रान्ड लोगो सार्वजनिक

दुई वर्षमा ७० अर्ब लगानीको घोषणा काठमाडौं-रास मोबाइल सेवा प्रदायक कम्पनी एनसेलको नयाँ ब्रान्ड लोगो सार्वजनिक भएको छ । एनसेल प्रालि (एनसेल) र आजियाटा ग्रुपबर्हाद (आजियाटा)ले ३२ साउन मंगलबार एनसेलको रिब...
सिटिजन्स बैंकको बाल विकास समाजलाई सहयोग

सिटिजन्स बैंकको बाल विकास समाजलाई सहयोग

  काठमाडौं-रास सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बाल विकास समाजलाई संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य क्लिनिक सञ्चालनका लागि ५० हजार रुपैयाँ सहयोग गरेको छ । बैंकका प्रमुख प्रशासकीय ...