बुधवार ९ माघ, २०७५ (Wednesday, 23rd January 2019)
९ माघ, २०७५ (23 January 2019)

Articles Written By: Roshan Shrestha

This author has written 4622 articles
गोलाबारीमा १३ घण्टा हराएका युद्धवीरको कथा

गोलाबारीमा १३ घण्टा हराएका युद्धवीरको कथा

हेटौँडा ।  चौध वर्षमा प्रवेश गर्दै गरेका युद्धवीर माघ २ गते निक्कै व्यस्त थिए । कतिपय उनीसँग सेल्फी खिच्दै थिए त कतिपय अन्तरवार्ता लिँदै । लज्जालु स्वभावका युद्धवीर भने भीडबाट टाढिन खोज्थे । मुश्किलले...
इन्डोनेसियामा दुईवटा शक्तिशाली भूकम्प

इन्डोनेसियामा दुईवटा शक्तिशाली भूकम्प

जकार्ता, ८ माघ । इन्डोनेसियामा मङ्गलबार केही समयको अन्तरालमा दुईवटा शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । स्थानीय अधिकारीहरुले भूकम्पका कारण सुनामी आइहाल्ने अवस्था नदेखिएको बताएका ...
थापाथली केन्द्रविन्दु बनाएर भूकम्प गयो

थापाथली केन्द्रविन्दु बनाएर भूकम्प गयो

काठमाडौं । काठमाडौंमा आज विहान ११ बजेर २५ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार  थापाथली आसपासलाई केन्द्रविन्दु बनाएर ३ दशमलव ३ म्याग्नेच्युडको भूकम्प गएको...
खानेपानी तथा सरसफाइ मन्त्री विना मगर अस्पताल भर्ना

खानेपानी तथा सरसफाइ मन्त्री विना मगर अस्पताल भर्ना

काठमाडौं । रूघाखोकी र भाइरलले च्यापेपछि खानेपानी तथा सरसफाइ मन्त्री विना मगर अस्पताल भर्ना भएकी छन् । ललितपुरको धापाखेलस्थित सुमेरू अस्पतालमा सोमबार राति उनलाई भर्ना गरिएको छ । स्वास्थ्यमा समस्या आएपछ...
बाजुरा र हुम्लामा भारी हिमपात, जनजीवन कष्टकर

बाजुरा र हुम्लामा भारी हिमपात, जनजीवन कष्टकर

बाजुरा । बाजुरामा हिमपात भएको छ । पुसको पहिला सातादेखि माघ दोस्रो सातासम्म जिल्लामा तीन पटक हिमपात भएको हो । पुसमा मात्र दुई पटक हिमपात भएको थियो । हिमपातले जिल्लाको जनजीवन कष्टकर बनेको छ । सोमबार मध्...
मानवअधिकार आयोग सदस्य मोहना अन्सारी र सुदीप पाठकमाथि ‘कारबाही’, जिम्मेवारी पनि खोसियो

मानवअधिकार आयोग सदस्य मोहना अन्सारी र सुदीप पाठकमाथि ‘कारबाही’, जिम्मेवारी पनि खोसियो

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगका दुई सदस्यमाथि गम्भीर आरोप लगाउँदै जिम्मेवारी खोसिएको छ । आयोग सदस्य सदस्य मोहना अन्सारी र सुदीप पाठकको जिम्मेवारी खोसिएको हो । अन्सारी आयोग प्रवक्ता र पाठक संरक्...
खुंखार मानव तस्कर लोप्साङ लामा नदीभित्रबाट पक्राउ, नेपाली युवती बेचविखनको आरोप

खुंखार मानव तस्कर लोप्साङ लामा नदीभित्रबाट पक्राउ, नेपाली युवती बेचविखनको आरोप

काठमाडौं । भारतीय प्रहरीले खुँखार मानव तस्कर लोप्साङ लामालाई पक्राउ गरेको छ । भारतीय बाटो हुँदै नेपाली युवती खाडी देशमा बेचबिखन गर्दै आएका लामालाई दिल्ली प्रहरीको विशेष सेलले यमुना नदीभित्र प्रवेश गरी...
चिलीमा ६.७ म्याग्नीच्यूडको भूकम्प

चिलीमा ६.७ म्याग्नीच्यूडको भूकम्प

सान्टियागो, ६ माघ ।  दक्षिण अमेरिकी राष्ट्र चिलीको उत्तरी भेगमा ६ दशमलब ७ म्याग्नीच्यूडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । अमेरिकी सर्भेका अनुसार जमिनबाट करिब ५३ किलोमिटर गहिराईमा रहेको...
डा. केसीको अनसनप्रति चिकित्सक संघको ऐक्यबद्धता, कार्यक्षेत्रमा कालोपट्टी बाँधेर विरोध जनाउन आह्वान

डा. केसीको अनसनप्रति चिकित्सक संघको ऐक्यबद्धता, कार्यक्षेत्रमा कालोपट्टी बाँधेर विरोध जनाउन आह्वान

काठमाडौं । राष्ट्रिय आवासीय चिकित्सक संघले अनसनरत डा. गोविन्द केसीले राखेका मागमा ऐक्यबद्धता जनाएको छ । संघले सरकार र डा. केसीबीच पहिले भएका सहमतिअनुरूप चिकित्सा शिक्षा ऐन पारित गर्न र सत्याग्रहीको मा...
प्रचण्डपत्नी सीता दाहालको स्वास्थ्यमा गम्भीर समस्या, सुमेरु अस्पताल भर्ना

प्रचण्डपत्नी सीता दाहालको स्वास्थ्यमा गम्भीर समस्या, सुमेरु अस्पताल भर्ना

काठमाडौं । स्वास्थ्यमा गम्भीर समस्या देख्रिएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाललाई अस्पताल भर्ना गरिएको छ । दाहाललाई आइतबार...