बिहिवार १२ बैशाख, २०७६ (Thursday, 25th April 2019)
१२ बैशाख, २०७६ (25 April 2019)

Category: राजधानी विशेषअंक

Exclusive News
समृद्ध नेपालतर्फ अघि बढ्दै सरकार

समृद्ध नेपालतर्फ अघि बढ्दै सरकार

  सुभाष साह   ३ फागुन २०७४ मा गठन भएको केपी शर्मा ओली नेतृत्वको सरकारको मुख्य उद्देश्य ‘समृद्ध नेपाल, सुखी नेपाली’ रहेको छ । एक वर्ष पूरा गरी सरकार दोस्रो वर्षमा प्रवेश गरेको छ । पहिलो वर्षक...
Exclusive News
पूर्वाधार निर्माणको वर्ष

पूर्वाधार निर्माणको वर्ष

मधुजंग पाण्डे आर्थिक विकासका धेरै आयाम हुन्छन् । विकास आर्थिक विकासमा मात्र सीमित हुँदैन । यसको दायरा फराकिलो छ । सामाजिक, आर्थिक, राजनीतिक, वैज्ञानिक, प्राविधिकलगायतको स्तर वृद्धि नै विकास हो । आज वि...
Exclusive News
स्वास्थ्य नै धन 

स्वास्थ्य नै धन 

प्रशान्त वली   आम नागरिकसँग प्रत्यक्ष जोडिएको विषय हो स्वास्थ्य । संविधानले स्वास्थ्यलाई नैसर्गिक अधिकारभित्र राखेको छ । तर, आमनागरिकमा स्वास्थ्यको सहज पहुँच पु¥याउनु ठूलो चुनौतीको विषय बनेको छ ।...
Exclusive News
अधिकारसम्पन्न स्थानीय तह

अधिकारसम्पन्न स्थानीय तह

  केशवप्रसाद पाण्डे मुलुकमा संघीयता कार्यान्वयनमा आएसँगै अहिले विगतका वर्षहरूको तुलनामा काठमाडांै महानगरपालिकालगायत सबै स्थानीय तहमा विकासको गति केही चलायमान भएको छ । काठमाडांै महानगरपालिकाका सबै...
खेल
राष्ट्रिय एकताको प्रतीक

राष्ट्रिय एकताको प्रतीक

  दिल तामाङ नेपाल संघीय संरचनामा गएपछि सबैभन्दा बढी प्रचलनमा आएको शब्द हो, समृद्धि । लामो समयको राजनीतिक अस्थिरताको अन्त्यसँगै नेपाली जनताले हरेक क्षेत्रमा विकासको महसुस गरेका छन् । देशमा सामाजिक...
Exclusive News
स्मार्ट सहर

स्मार्ट सहर

टेनिस रोका     व्यवस्थित, सुन्दर, शान्त र सफा सहरले नै त्यो देश कति विकसित छ भन्ने झल्काउँछ । कुनै पनि देशको विकास नै जनताको सुख र समृद्धिसँग जोडिएर आउँछ । विकसित देशमा सहरी विकासको योजना नै...
Exclusive News
समृद्धिको सारथि बैंक तथा वित्तीय संस्था

समृद्धिको सारथि बैंक तथा वित्तीय संस्था

कमला अर्याल मुलुकमा संघीयता कार्यान्वयन भएसँगै काठमाडौं केन्द्रित बैंक तथा वित्तीय संस्थाहरू अहिले गाउँगाउँ पुग्न थालेका छन् । केन्द्र, प्रदेश र स्थानीय तहको संरचना बनेपछि अधिकार विकेन्द्रीकरण भएको छ ...
Exclusive News
कृषिमा आधुनिकीकरण

कृषिमा आधुनिकीकरण

कौशिला कुँवर कृषिप्रधान देश हो, नेपाल । तर, नेपालले ठूलो मात्रामा दैनिक उपभोग्य खाद्यान्नहरू आयात गर्ने गर्दछ । धेरै जमिन र जनशक्ति कृषि क्षेत्रमा होमिएको छ तर नेपाल आत्मनिर्भर हुन सकेको छैन । समृद्ध ...
Exclusive News
वन र वातावरण समृद्धिका आधार

वन र वातावरण समृद्धिका आधार

सविन शर्मा नेपालको हरेक क्षेत्रमा सिन्डिकेटको जालो छ । वन तथा वातावरण क्षेत्रमा पनि सिन्डिकेट मौलाएको छ । तर, सरकारले सिन्डिकेट तोड्र्दै वन तथा वातावरण क्षेत्रबाट समृद्धिको आधारशीला कोर्दै छ । वन तथा ...
Exclusive News
सुशासन र असल कार्य संस्कृति

सुशासन र असल कार्य संस्कृति

सागर पण्डित प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो प्रमुख ध्येय मुलुकको समृद्धि भएको बताउँदै आएका छन् । उनले त्यसका लागि भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अख्तियार गरिने प्रतिबद्धतासमेत व्यक्त गर्दै आइ...