Browsing: कर्पेारेट

काठमाडौ / रास– लन्डनको ख्यातिप्राप्त रेमिट कम्पनी सिगे मनी ट्रान्सफर र सिटी एक्सप्रेस मनी ट्रान्सफर बीच रेमिट्यान्स सेवा सुरु भएको छ । सिगे मनी ट्रान्सफरको विश्वभरि १ सय…

काठमाडौं / रास– स्वावलम्बन लघुवित्त विकास बैंकको १७औं वार्षिकोत्सव सम्पन्न भएको छ । नेपाल राष्ट्र बैंक लघुवित्त पवद्र्धन तथा सुपरिवेक्षण विभागका कामु कार्यकारी निर्देशक तथा कार्यक्रमका प्रमुख अतिथि…

काठमाडौं / रास– ज्योति लाइफ इन्स्योरेन्सले चार महिनामा ४५ शाखा विस्तार गरेको छ । शाखा विस्तारको क्रममा बाराको कलैया र सिमरा–जितपुर, पर्साको पोखरिया, महोत्तरीको बर्दीबास, उदयपुरको गाइघाट, सिरहाको…

काठमाडौं / रास– उच्च शिक्षाका लागि अस्ट्रेलिया अध्ययन गर्न जाने विद्यार्थीलाई परामर्र्श प्रदान गर्दै आइरहेको द नेक्स्ट एजुकेसन कन्सलटेन्सीको आयोजनामा ‘द नेक्स्ट अस्ट्र«ेलियन एजुकेसन फेयर–२०१८’ हुने भएको छ…

ललितपुर / रास– अल्का अस्पताल प्रालिको व्यवस्थापनद्वारा ललितपुरको सातदोबाटोमा सञ्चालित अल्का पोलिक्लिनिक प्रालिले निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । १५ देखि ३० पुससम्म बृहत् निःशुल्क स्वास्थ्य शिविर…

काठमाडांै / रास– अस्ट्रेलिया एडमिसन डे सुरु भएको छ । १६, १८ र १९ जनवरीसम्म एडमिसन डे आयोजना गरिने भएको छ । मंगलबारको एडमिसन डेमा हजारभन्दा बढी विद्यार्थी…

काठमाडौं / रास– युनाइटेड इन्स्योरेन्स कम्पनीको २३आंै वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको २ सय ९८आंै सञ्चालक समितिको बैठक जेष्ठ सञ्चालक समिति सदस्य महेशराज पन्तको अध्यक्षतामा…

काठमाडौं / रास– युवा महिला उद्यमीको सम्मेलन ६ माघमा हुने भएको छ । सम्मेलनको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले गर्ने कार्यक्रम रहेको छ । २०१३…

काठमाडौं / रास– नबिल बैंकद्वारा प्रवद्र्घित नबिल फाउन्डेसनले नेपाली भाषा र संस्कृतिको संरक्षण तथा संवद्र्घनका लागि किलाघः सांस्कृतिक पुचःद्वारा आयोजित प्रथम काठमाडौं महानगरव्यापी मेयर्स ट्रफी ‘चिग्वः धिमे धेंधेंबल्ला’…

पर्वत / रास– चालू आवमा मझौला तथा साना उद्योग दर्ता गरेर गाउँमै आयमूलक व्यवसाय गर्ने उद्यमीको संख्यामा वृद्धि भएको छ । गाउँपालिका र नगरपालिका केन्द्रका कारण स्थानीय तहमै आर्थिक…