Browsing: कर्पेारेट

काठमाडौं÷रास– ग्रिन प्लाइको उत्पादन ग्रिन फ्लोरम्याक्स बजारमा आएको छ । सो उत्पादनलाई केडिया अर्गनाइजेसनको भगिनी संस्था आरईपीएल इन्टरनेसल प्रालिले बजारमा ल्याएको हो । केडिया अर्गनाइजेसनका निर्देशक आयुष केडियाका…

काठमाडौं÷रास– सानिमा बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेडले सानिमा बैंकसँग अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली सेवासम्बन्धी सम्झौता गरेको छ । सम्झौतापत्रमा क्लियरिङ हाउसका तर्पmबाट प्रमुख कार्यकारी अधिकृत निलेशमानसिंह प्रधान…

काठमाडौं÷रास– नेपाल रेडक्रस स्थापनाको ५४औं दिवस आइतबार विभिन्न कार्यक्रमका साथ देशभर मनाइएको छ । केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै संस्थाका महामन्त्री देवरत्न धाख्वाले देशभरिको सञ्जाल र यसमार्फत ९२ भन्दा…

भक्तपुर÷रास– भक्तपुर निर्माण व्यवसायी संघको छैठौं जिल्ला अधिवेशनबाट अध्यक्षमा निरञ्जन बजगाईं निर्वाचित भएका छन् । अध्यक्षमा बजागाईंले १ मतको अन्तरमा अर्का उम्मेदवार राजकुमार बस्ताकोटीलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित…

काठमाडौं÷रास– कतार एयरवेजले ट्राभल फेस्टिवल आयोजना गरेको छ । फेस्टिवल अन्तर्गत विश्वभरका यात्रीहरूलाई रोमाञ्चक स्थानमा पुगी रमाइलो गर्ने अवसर प्रदान गरिनेछ । साथै, आकर्षक उपहार जित्ने अवसर समेत…

काठमाडौं÷रास– एनआईसी एसिया बैंकले नारी ग्राहकका लागि ‘स्वावलम्बी नारी बचत खाता’ नामक नयाँ सेवा सुरुवात गरेको छ ।तीजको पावन आवसर पारेर बैंकले नारीहरूप्रति समर्पित गरी ल्याएको यो खाता…

काठमाडौं÷रास– ‘रेडक्रस ः सबै ठाउँमा, सबैका लागि’ भन्ने नाराका साथ नेपाल रेडक्रस दिवस आज (आइतबार) मनाइँदै छ । १९ भदौ २०२० मा रेडक्रस अभियानको अंगको रूपमा  नेपाल रेडक्रस…

काठमाडौं÷रास– दसैं र तिहारलाई लक्षित गरी यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले नयाँ अफर ‘टेक्नो ट्रिप टु टोकियो’ ल्याएको छ । यो अफरअन्तर्गत हरेक साता यामाहा ब्रान्डका मोटरसाइकल…

काठमाडौं÷रास– शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले दसैं–तिहारलाई लक्षित गरी कम्पनीले ‘तात्यो बजार, तत्काल १० हजार’ योजना अघि सारेको छ । यस योजनाअन्तर्गत अपाचे सिरिज आरटीआरका ग्राहकले (हालै लन्च गरिएको अपाचे…

काठमाडौं÷रास– प्रोफेसनल एजुकेसन कन्सल्टेन्सी (पीईसी)ले अस्ट्रेलिया एडमिसन मन्थ’ को  आयोजना गर्ने भएको छ । पीईसीद्वारा आयोजित यो एक महिने क्याम्पेन १ सेप्टेम्बरदेखि ३० सम्म चल्ने जानकारी दिइएको छ ।…