Browsing: कर्पेारेट

काठमाडौं÷रास– एलजीले ट्विन वास पावरफुल वासिङ मेसिन बजारमा ल्याएको छ । सो मेसिनमा बढी मैलो भएका कपडा र कम मैला भएका कपडा अलगअलग वासरमा राखेर धुन सकिने व्यवस्था…

काठमाडौं÷रास– नेपाल एसबीआई बैंकको सञ्चालक समितिको बैठकले सेयरधनीलाई २८ प्रतिशतका दरले बोनस सेयर र कर प्रयोजनका लागि १ दशमलव ५३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको…

काठमाडौं÷रास– चौधरी समूहको भगिनी कम्पनी सीजी मोबाइलले ‘विगेस्ट क्यास ब्याक’ अफर बजारमा ल्याएको छ । दसैंतिहारको अवसरमा कम्पनीले केही मोडलमा क्यास ब्याक ल्याएको हो । कम्पनीले एस्ट्रो पीडीए,…

काठमाडौं÷रास– एनआईसी एसिया बैंकले दसैंतिहारको अवसरमा निःशुल्क क्रेडिट कार्ड योजना ल्याएको छ । निःशुल्क क्रेडिट कार्डसँगै बैंकले वैदेशिक भ्रमणलाई लक्षित गरी इन्टरनेसनल डेबिट कार्डमा विशेष छुट दिई २ सय ५०…

काठमाडौं÷रास– सिद्धार्थ डेभलपमेन्ट बैंकको तीनकुने सुविधानगर काठमाडौंमा रहेको शाखा कार्यालय ललितपुर उप–महानगरपालिका–३५ कुमारीपाटीमा स्थानान्तरण भएको छ । नवनिर्मित शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले गरे…

काठमाडौं÷रास– माछापुच्छ«े बैंक १७आंै वर्षमा पवेश गरेको छ । पोखराबाट २०५७ सालमा बैंकिङ कारोबार सुरु गरेको सो बैंकले ५६ शाखा, १ एक्सटेन्सन काउन्टर र ७२ वटा एटीएमबाट ४…

काठमाडौं÷रास– सिटिजन्स बैंक इन्टरनेसनलको १०औं वार्षिक साधारण सभाले सेरधनीलाई ७५ करोड ६ लाख ७५ हजार ७ सय ६२ रुपैयाँबराबरको बोनस सेयर र कर तिर्ने प्रयोजनका लागि ३ करोड…

काठमाडौं÷रास–वान प्लस–थ्री स्मार्ट फोन बजारमा आएको छ । पछिल्ला वर्षमा यो विश्वव्यापी रूपमा चर्चित ब्रान्ड बन्न सफल भएको कम्पनीले बताएको छ । यसको आकर्षक डिजाइन रहेको छ ।…

काठमाडौं÷रास– ग्लोबल आईएमई क्यापिटलमार्फत सिटिजन्स बैंक इन्टरनेसनलको संथापक एवं सर्वसाधारण समूहको हकप्रद सेयर लिलाम बिक्रीको बाँडफाँटमा नपरेका सेयरबापतको रकम फिर्ता भुक्तानी अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीको आईपीओ रिफन्ड प्रडक्टमार्फत…

ललितपुर÷रास– दसैं तथा तिहारलाई लक्षित गरी गोल्डेन डायमन्ड एन्ड ज्वेलरी कम्पनीले सञ्चालनमा ल्याएको ‘दसैंतिहार महोत्सव’मा दर्शक तानिएका छन् । नयाँनयाँ डिजाइनका गरगहना एउटै थलोबाट सुपथ मूल्यमा उपलब्ध गराउने…