Browsing: संस्कृति

काठमाडौँ, २४ असोज यस वर्षको बडादसैँको टीकाको उत्तम साइत मङ्गलबार बिहान ८ बजेर ४५ मिनेटको समयलाई मानिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले टीकाका…

  भक्तपुर, २४ असोज ऐतिहासिक तलेजु भवानीको मन्दिर आज सर्वसाधारणको दर्शनका लागि खुला गरिएको छ । हरेक वर्ष महानवमीको दिन मात्रै तलेजु मन्दिर सर्वसाधारणका लागि खुला गरिन्छ ।…

जाजरकोट, २३ असोज यहाँका अधिकांश भगवतीमाईको मन्दिरमा दलित जातिका स्थानीयवासीलाई प्रवेश गर्न दिइँदैन । भगवतीमाईको मन्दिर छोएमा अनिष्ट हुने र देवी रिसाउने भन्ने गलत मान्यताका कारण यहाँका दलित…

राजधानी समाचारदाता काठमाडौं, २३ असोज आज बडादशैंको आठौँ दिन । आज मुलुकभर माता दुर्गा भवानीको पूजा आराधना गरी महाअष्टमी पर्व मनाइँदै छ । आज अधिकाँश मन्दिरमा बलि चढाउने…

काठमाडौँ, २२ असोज वसन्तपुरस्थित कुमारीघरमा जीवित कुमारीको दर्शनका लागि आजदेखि सर्वसाधारणलाई सहज रुपमा खुला गरिएको छ । प्रत्येक वर्ष दसैंको सप्तमीका दिनदेखि कोजाग्रत पूर्णिमासम्म भक्तजनले कुमारीको सहज दर्शन…

असत्यमाथि सत्यको विजय नवीन लुइटेल हिन्दू धर्म संस्कृतिअनुसार असत्यमाथि सत्यको विजय  तथा आसुरी शक्तिमाथि दैवी शक्तिको जितको खुसियाली समेटिएको दसैं हाम्रो घरआँगनमा भित्रिसकेको छ । पछिल्लो समयमा सबै…

काठमाडौँ, १५ असोज आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीको महान् चाड बडा दसैँ घटस्थापना गरी आजबाट सुरु भएको छ । घटस्थापनाका लागि नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज बिहान…

रासस काठमाडौं, १४ असोज प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैँ भोलि शनिबारदेखि सुरु हुँदैछ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन मनाइन्छ…

प्रकाश कँडेल / राजधानी कोवाङ (मुस्ताङ), ६ असोज मुस्ताङका थकाली समुदाय आफ्नो विशेष पर्वमा विशेष गीत गाउने गर्छ । फागू पूर्णिमामा गाउने गीत, पितृलाई सम्झेर गाउने गीत, आशीर्वादका…

ईश्वरी सुवेदी/राजधानी काठमाडौं, ३ असोज संविधान जारी गर्दा एकै ठाउँमा उभिएका राजनीतिक दल संविधानको पहिलो वर्षगाँठ मनाउन नै एकै ठाउँमा उभिन सकेनन् । संविधान जारी भएको एक वर्ष…