Browsing: अर्थ

काठमाडौं÷रासस– पर्यटक यातायात व्यवसायीलाई मर्का पर्ने गरी सरकारले नयाँ नियम ल्याउन लागेको भन्दै व्यवसायीले आपत्ति जनाएका छन् । नेपाल पर्यटक यातायात व्यवसायी संघको १३औं वार्षिक साधारण सभाका अवसरमा बोल्ने…

राजधानी समाचारदाता / काठमाडौं आर्थिक विकासको मेरुदण्ड औद्योगिकीकरण भएकाले निजी क्षेत्रको प्रवद्र्धनमार्फत औद्योगिक क्षेत्रमा लगानी विस्तारका लागि आवश्यक नीतिगत सुधार र जिल्ला तहसम्म औद्योगिक वातावरण तयार गर्न सरकार…

काठमाडौं÷रास— सेयर कोरोबारमा यस साता उल्लेख्य रूपमा गिरावट आएको छ । साताभर परिसूचक घटेको प्रभाव समग्र कारोबारमा परेको हो । यस साता नेपाल स्टक एक्सचेन्जमा १ सय ५२…

काठमाडौंं÷रास— उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराले आफूले जिम्मा लिएका परियोजनाको निर्माण कार्य समयमै सक्न निर्माण व्यवसायीहरूलाई आग्रह गरेका छन् । प्रस्तावित सार्वजनिक खरिद नियमावली, २०६४ को चौथो संशोधनका…

आर्थिक वृद्धिदर नै प्रभावित हुने जोखिमः राष्ट्र बैंक राजधानी समाचारदाता काठमाडौं, ६ असोज गत वर्षदेखि नै वृद्धिदर कम हुँदै आएको रेमिट्यान्स आय यस वर्ष भने घट्दो क्रममा नै…

चाइना गेजुवाले सात दिनमा प्रस्ट प्रतिवेदन बुझाउने शिव दुवाडी / राजधानी काठमाडौं, ६ असोज ऊर्जामन्त्री जनार्दन शर्मा निर्धारित समयमा आयोजना सम्पन्न नगर्ने प्रवद्र्धकमाथि आक्रामक रूपमा प्रस्तुत हुन थालेका…

राजधानी समाचारदाता काठमाडौं, ६ असोज हेटौंडा कपडा उद्योग पुनः सञ्चालनका लागि अध्ययन गर्न उद्योग मन्त्रालयले आठ सदस्यीय समिति गठन गरेको छ । मन्त्रालयले राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा.…

काठमाडौं÷रास– नेपालका लागि विश्व बैंकका देशीय प्रबन्धक र निर्देशक क्मिओ फ्यान र अर्थ सचिव शान्तराज सुवेदीबीच अर्थ मन्त्रालयमा आज भेटवार्ता भयो । सो छलफल कार्यक्रममा विश्व बैंकका प्रतिनिधिहरूले…

राजधानी संवाददाता हेटौंडा, ६ असोज मजदुर आन्दोलनलाई कारण देखाउ“दै हेटौंडा उपमहानगरपालिकाको बसामाडीमा रहेको बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपाल लिमिटेडमा उद्योग व्यवस्थापनले लगाएको ताला डेढ महिनापछि बिहीबार खुलेको छ ।…

छत्र साउद / राजधानी डडेल्धुरा, ६ असोज सुदूरपश्चिमका पहाडी जिल्लामा क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढी कैलालीले डडेल्धुराका होटलको पहिलोपटक वर्गीकरण (स्तरीकरण)  गरेको छ । उपभोक्ताको…