Browsing: अर्थ

काठमाडांै÷रास– एनसेलका सबै ग्राहकले अब लोकल कलको दरमा नै विश्वका विभिन्न ३० मुलुकमा कुरा गर्न सक्ने भएका छन् । एनसेलले यही सोमबारदेखि लागू हुने गरी ग्राहकले करबाहेक १…

बारा / रास–  दिउँसोको १ बज्दै थियो । नागेन्द्र गिरीको ओठ सुकेको थियो । उनको वरिपरि गाईभैंसीको भीड थियो, उनको दाहिने हातमा पहेंलो कागजको सानो टुक्रा र अर्को…

राजधानी समाचारदाता काठमाडौं, १३ चैत भारतले प्रतिबन्ध लगाएको भारु ५ सय र १ हजार दरका नोट सटहीको निर्णय सोमाबार (आज) हुने भएको छ । यस निर्णयपछि प्रतिव्यक्ति ४…

राजधानी समाचारदाता काठमाडौं, १३ चैत आगामी बिहीबारदेखि राजधानीमा अन्तर्राष्ट्रिय पुष्प प्रदर्शनी व्यापार मेला हुने भएको छ । पुष्प व्यवसायको व्यावसायिक प्रवद्र्वनका लागि सो प्रदर्शनी हुन लागेको हो ।…

राजधानी संवाददाता विराटनगर, १३ चैत पूर्वका व्यवसायीले आगामी बजेटमा भारत र चीनलाई व्यापारिक रूपमा जोड्ने विराटनगर–किमाथांका सडकलाई बहुवर्षीय योजनामा राखेर फास्ट ट्र्याकका रूपमा निर्माण गर्न माग गरेका छन्…

राजधानी समाचारदाता काठमाडौं, १३ चैत नापतौल तथा गुणस्तर विभागले हेटौंडामा निर्माण गर्न लागेको क्यालिब्रेसन टावरको काम अन्तिम चरणमा पुगेको छ । विभागले निर्माण गर्न लागेको क्यालिब्रेसन टावर अर्थात्…

भोजपुर / रास– नेपाल टेलिकम भोजपुरले विभिन्न ठाउँमा १६ वटा बीटीएस टावर जडानसँगै सञ्चालनमा ल्याएका छन् । कार्यालयले शनिबार मात्र भोजपुर अन्नपुर्ण र मानेभन्ज्याङमा जीएसएम टावर सञ्चालनमा ल्याएको…

काठमाडौं / रास– नुवाकोटका ८० प्रतिशत खेतमा चैतेधान रोपिएको छ । जिल्लामा ६ हजार हेक्टर जमिनमा चैतेधान लगाइँदै आएकामा ५ हजार हेक्टरमा चैतेधान रोपिएको जिल्ला कृषि विकास कार्यालय…

खोटाङ / रास— खोटाङमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागू भएको छ । जिल्लामा साना व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट), व्यावसायिक कृषि उत्पादन केन्द्र (ब्लक) र व्यावसायिक कृषि उत्पादन…

राजधानी संवाददाता उदयपुर, १३ चैत सिँचाइ सुविधाको अभावमा आप्mनो सुक्खा बारीमा वर्षाैंदेखि कोदो र फापर खेती गर्दै आएका उदयपुरको चौदण्डीगढी नगरपालिका–१ स्थित शिखरपुर गाउँका किसान हिजोआज धान रोपाइँ…