Browsing: अर्थ

राजधानी समाचारदाता / काठमाडौं उपभोक्ताबाट सय प्रतिशतभन्दा बढी नाफा असुलेबापत बन्द गरिएका दरबारमार्गका पसलको थप अनुसन्धान गर्ने जिम्मा नेपाल प्रहरीलाई दिइएको छ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित…

कमला अर्याल  / काठमाडौं समस्याग्रस्त सहकारी संस्थाहरूमा फसेको सर्वसाधारणको १२ अर्ब ४० करोड रुपैयाँ छिट्टै फिर्ता गरिने भएको छ । संसद्बाट हालै सहकारी ऐन पास भएपछि सर्वसाधारणले फसेको…

तेह्रथुम / रासस– जिल्लाका विभिन्न क्षेत्रमा उत्पादन हुने अलैंची र चियासँग सम्बन्धित समस्या समाधानका लागि सञ्जाल गठन भएको छ । अलैंची र चियाका समस्या बहस तथा पैरवी गरी…

मोरङ / रासस– मोरङ–सुनसरी औद्योगिक करिडोर क्षेत्रमा सञ्चालित जुट उद्योगहरू धराशायी बन्दै गएका छन् । भएकामध्ये चार जुट उद्योग बन्द भइसकेका छन् भने अरू केही बन्द हुने अवस्थामा पुगेको जुट…

काठमाडौं / रासस— सेयर बजारको गिरावटले दसैंपछि पनि निरन्तरता पाएको छ । विगतदेखि नै निरन्तर रूपमा घट्दै आएको बजार राजनीतिक उथलपुथलपछि झनै खस्किएको हो । नेपाल स्टक एक्स्चेन्जका…

काठमाडौं / रासस– व्यवस्थापिका–संसद्को बैठकले संविधान कार्यान्वयनसँग सम्बन्धित दुई विधेयक पारित गरेको छ । शुक्रबारको बैठकले अन्तर–सरकारी वित्त व्यवस्थापन विधेयक’ र ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग विधेयक’…

सुन्दरकुमार थकाली / मुस्ताङ हिमालपारि मुस्ताङ भ्रमण गर्न पर्यटकको क्रेज बढेको छ । दसैंको टीकाअघि स्थिर रहेको मुस्ताङमा टीका सकिएलगत्तै चहलपहल बढेको हो । यो सातादेखि जोमसोमलगायत मुक्तिनाथ,…

फलफूल व्यापारमा वृद्धि राजधानी संवाददाता  / रूपन्देही चाडपर्वसँगै रूपन्देहीमा फलफूलको कारोबार दोब्बरले वृद्धि भएको छ । पूजाआजा तथा भेटघाटका बेलामा फलफूलको प्रयोग बढी हुने हुँदा फलफूलको व्यापार दोब्बरले…

राजधानी समाचारदाता / काठमाडांै नेपाल स्टक एक्सचेन्ज (नेप्से) को महाप्रबन्धकमा तीन जना प्रतिस्पर्धीको नाम छनोटमा परेको छ । अर्थ मन्त्रालयले यसअघि तोकिएका विभिन्न प्रावधान पूरा गर्ने आवेदकहरूमध्ये तीन…

राजधानी समाचारदाता / काठमाडौं सरकारले आपूर्ति नीति संशोधन गर्ने भएको छ । आपूर्ति नीति पुरानो भएकाले त्यसमा अहिले आवश्यक देखिएका कतिपय वस्तु समावेश नभएका भन्दै सरकारले आपूर्ति नीति…