Browsing: अर्थ

ईश्वर तामाङ / उदयपुर पूर्ण सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योग लिमिटेड जलजलेमा काम नगर्ने अधिकृतसहित ८२ कर्मचारीलाई कारबाही गरिएको छ । उद्योगले लगातार ३० दिनसम्म काममा नआउने कर्मचारीलाई…

राजधानी समाचारदाता  / काठमाडौं सहकारी अभियान्ताहरूले समृद्ध देश निर्माणमा युवाको सहभागिता वृद्धि गर्न सरकारसँग युवामैत्री नीति तथा कार्यक्रम तय गर्न माग गरेका छन् । राष्ट्रिय सहकारी संघले विभिन्न…

राजधानी समाचारदाता / काठमाडौं सुपथ मूल्य पसल सञ्चालनका लागि सरकारले २ करोड रुपैयाँ विनियोजन गरेको छ । नेपाल खाद्य संस्थानका लागि ६० लाख रुपैयाँ र साल्ट ट्रेडिङ कर्पोरेसनलाई…

काठमाडौं / रास— धितोपत्र बोर्डले धितोपत्र व्यवसायी सुपरिवेक्षण दिग्दर्शन २०७४ लागू गरेको छ । सेयर बजारको चुनौती बढ्दै गएको भन्दै बोर्डले आगामी दिनमा सुपरिवेक्षण तथा कानुन प्रबलीकरणमा विशेष…

काठमाडौं / रास— नेपालमा इन्टरनेटको विकास, पहुँच र बहुउपयोगिताका लागि यसका सबै सरोकारवालाको सहकार्यमा इन्टरनेट गभर्नान्स फोरम नेपाल २०१७ सम्पन्न भएको छ । इन्टरनेटको नीति, कानुन, प्रयोग, उपयोगिता,…

शिव दुवाडी / काठमाडौं नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) ले चासो देखाएको छ । आईएफसिका नेपाल, भुटान र बंगलादेशका कन्ट्री म्यानेजर वेन्डी वेर्नरले आफूहरू…

कमला अर्याल / काठमाडौं गत वर्ष वाणिज्य बैंकहरूले निष्क्रिय कर्जाको अनुपात घटाएका छन् । वाणिज्य बैंकहरूले हालै सार्वजनिक गरेको गत वर्षको असार मसान्तसम्मको वित्तीय विवरण अनुसार बैंकहरूको निष्क्रिय…

राजधानी समाचारदाता / काठमाडौं ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीसँग नेपालका लागि जापानी राजदूत मासासी ओगावाले शिष्टाचार भेटघाट गरेका छन् । सो भेटमा ऊर्जामन्त्री शाहीले जापान सरकारलाई ऊर्जा, सिँचाइ र खानेपानीका…

रासस / काठमाडौं राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको बूढीगण्डकी जलविद्युत् परियोजनाको सम्बन्धमा चिनियाँ कम्पनीसँग गरिएको समझदारीमा रहेका अस्पष्टता हटाउन सम्बन्धित विज्ञ एवं सरोकारवालाहरूले आग्रह गरेका छन् । उनीहरूले…

ईश्वर तामाङ / उदयपुर तरकारी उत्पादन तथा ढुवानी हुन नसकेको भन्दै यहाँका व्यापारीहरूले तरकारीको मूल्य दोब्बरले बढाएका छन् । बाढीपहिरो, डुबानमा पर्दा आपूर्ति कम भएको बहानामा उदयपुरका व्यापारीहरूले…