शनिवार ३ कार्तिक, २०७५ (Saturday, 20th October 2018)
३ कार्तिक, २०७५ (20 October 2018)

Category: अर्थ

Breaking News
दुई दिनमै ५० प्रतिशत टिकट बुकिङ

दुई दिनमै ५० प्रतिशत टिकट बुकिङ

कमला अर्याल / काठमाडौं दसैंका लागि अग्रिम टिकट बुकिङ ५० प्रतिशत सकिएको छ । टिकट बुकिङ सुरु भएको दोस्रो दिन बुधबार साँझसम्म आधाजसो टिकट बुकिङ भइसकेको यातायात व्यवसायी महासंघले जनाएको छ । महासंघका महासच...
Breaking News
हावाहुरीले करोडौंको केरा नष्ट

हावाहुरीले करोडौंको केरा नष्ट

श्यामशंकर पाण्डे / भैरहवा हावाहुरीले भैरहवामा करोडौं रुपैयाँको केरा खेती नष्ट भएको छ । मंगलबार राति आएको हावाहुरीका कारण जिल्लाको मायादेवी गाउँपालिका वडा–६ मा लगाइएको करोडभन्दा बढीको केरा खेती नष्ट भए...

विमानस्थल स्तरोन्नति गर्न जग्गा अधिग्रहण

दीपक ओली / धनगढी धनगढी विमानस्थलको स्तरोन्नतिका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण गरिएको छ । यो विमानस्थलको विस्तार तथा स्तरोन्नतिका लागि १७ बिघा तीन कट्ठा ११ धुर जमिन अधिग्रहण गरिएको हो । नागरिक उड्डय...
Breaking News
दिक्तेल बजार कालोपत्रे गर्ने कार्य सुरु

दिक्तेल बजार कालोपत्रे गर्ने कार्य सुरु

राजधानी संवाददाता  / खोटाङ नमुना नगर निर्माणका लागि खोटाङको रूपाकोट–मझुवागढी नगरपालिकाले सदरमुकाम  दिक्तेल बजारको सडकलाई कालोपत्रे गर्ने कार्य सुरु गरिएको छ । सहरी विकास मन्त्रालयको एकीकृत कार्ययोजना ...

‘साना उद्योगको विकास अपरिहार्य’

राजधानी समाचारदाता / काठमाडांै उद्योगमन्त्री सुनीलबहादुर थापाले लघु, घरेलु तथा साना उद्योगको विकास अहिलेको अपरिहार्य आवश्यकता रहेको बताएका छन् । घरेलु तथा साना उद्योग विकास समिति प्रधान कार्यालय काठमा...

उपभोक्ता ठगी गर्नेलाई कारबाही

राजधानी समाचारदाता / काठमाडौं आपूर्तिमन्त्री शिवकुमार मण्डलले १० देखि २४ गुणासम्म बढी रकम लिएर उपभोक्ता ठगी गर्दै आएका दरबार मार्गका व्यापारीलाई कुनै पनि हालतमा कारबाही गरिने दाबी गरेका छन् । राष्ट्रि...

बनेपा महोत्सव सुरु

काभ्रे / रास– दसंै र तिहारको अवसर पारेर काभ्रेमा बनेपा महोत्सव सुरु भएको छ । बनेपा ब्वाइज क्लब बीबीसीले बनेपा महोत्सव आयोजना गरेपछि स्थानीयहरूले दसंै र तिहारको मुखमा हाट बजारका रूपमा बनेपा महोत्सवलाई ...

जगदम्बा सिमेन्टको मोबाइल एप

काठमाडौं / रास– जगदम्बा सिमेन्टले हाम्रो घर मोबाइल एप बजारमा ल्याएको छ । उद्योगले दुवै उद्योगबाट विभिन्न ब्रान्ड उत्पादन गर्दै पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म उत्पादन बिव्रmी वितरण गर्दै आइरहेको छ ।...

राईलाई आईएमईको जीवनबिमा

काठमाडौं  / रास– आईएमईले ल्याएको ‘आईएमई छक्का पञ्जा’ अफरअन्तर्गत पहिलो १५ दिनको जीवनबीमा आईएमई सेवाग्राही पर्वबहादुर राईले प्राप्त गरेका छन् । सफ्टवेयर पद्धतिमा आधारित छनोट कार्यक्रममा मलेसियास्थित रि...

अर्घाखाँचीद्वारा डस्टबिन प्रदान

भैरहवा / रास– सफा र हरियाली सिद्धार्थनगर बनाउने उद्देश्यले रूपन्देहीको सियारी गाउँपालिकामा रहेको अर्घाखाँची सिमेन्ट उद्योगले सिद्धार्थनगर नगरपालिकालाई डस्तबिन प्रादन गरेको छ । अघिल्लो महिना सहायेगको घ...