बुधवार २६ मंसिर, २०७५ (Wednesday, 12th December 2018)
२६ मंसिर, २०७५ (12 December 2018)

Category: अर्थ

Breaking News
आयल निगमले खरिद गरेको जग्गा डुबानमा

आयल निगमले खरिद गरेको जग्गा डुबानमा

राजधानी संवाददाता / भैरहवा नेपाल आयल निगमले तेल भण्डारण गर्न भन्दै रूपन्देहीको रोहिणी नदी किनारमा करौडौं खर्चेर खरिद गरेको जग्गा बिहीबार रातिदेखि परेको वर्षाले डुबान परेको छ । जहाँ निगमले तेल भण्डारण ...
Breaking News
सोलार प्लान्ट अन्योलमा , परियोजनामा अनियमितता छैन : विश्व बैंक

सोलार प्लान्ट अन्योलमा , परियोजनामा अनियमितता छैन : विश्व बैंक

शिव दुवाडी / काठमाडौं नेपालको विकास निर्माणमा प्रत्यक्ष रूपमा सहयोग गर्दै आइरहेको विश्व बैंकले सोलार परियोजनामा अनियमितता नभएको जनाएको छ । बैंकले आप्mनो लगानी रहेको २५ मेगावाटको सोलार प्लान्ट आयोजनामा...
अर्थ
बिमा कम्पनीद्वारा १३ लाखभन्दा बढी बिमालेख जारी

बिमा कम्पनीद्वारा १३ लाखभन्दा बढी बिमालेख जारी

काठमाडौं / रास— गत वर्ष निर्जीवन बिमा कम्पनीहरूले १३ लाख ७ हजार ७ सय ११ वटा बिमालेख जारी गरेका छन् । बिमा समितिले सार्वजनिक गरेको आर्थिक वर्ष २०७३÷७४ को बिमा कम्पनीहरूको तेस्रो त्रैमासिकसम्मको विवरणले...
अर्थ
अदुवालाई राष्ट्रिय स्तरको बालीमा समावेश गर्न आग्रह

अदुवालाई राष्ट्रिय स्तरको बालीमा समावेश गर्न आग्रह

कोकिला ढकाल  / इलाम इलामका स्थानीय व्यवसायीहरूले अदुवालाई राष्ट्रिय स्तरको बालीमा समावेश गर्न आग्रह गरेका छन् । ‘अहिले अदुवा व्यापार कठिन मोडमा छ ।’ किसानले कति मूल्यमा अदुवा बिक्री गर्ने र व्यापारीले...
Breaking News
निगमको जग्गा खरिद प्रकरण , छानबिन गर्न लेखा समितिद्वारा अख्तियारलाई पत्र

निगमको जग्गा खरिद प्रकरण , छानबिन गर्न लेखा समितिद्वारा अख्तियारलाई पत्र

राजधानी समाचारदाता / काठमाडौं आयल निगमको जग्गा खरिद प्रक्रियामा भएको अनियमितताबारे संसद्को सार्वजनिक लेखा समितिले आवश्यक छानबिनको प्रक्रियाअघि बढाई कारबाहीको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग...
अर्थ
पूर्वाधार विकासमा जोड दिन व्यवसायीको आग्रह

पूर्वाधार विकासमा जोड दिन व्यवसायीको आग्रह

राजधानी समाचारदाता / काठमाडौं व्यवसायी एवं सम्बन्धित सरोकारवालाहरूले पर्यटनलगायत मुलुकको आर्थिक विकासका लागि पूर्वाधार विकास र विस्तारमा जोड दिन आग्रह गरेका छन् । उनीहरूले अहिले राजधानी भित्रिने मुख्य...
अर्थ
एनआईसी एसिया बैंकद्धारा अमेरिकी डलर आयात

एनआईसी एसिया बैंकद्धारा अमेरिकी डलर आयात

राजधानी समाचारदाता / काठमाडौं एनआईसी एसिया बैंक लिमिटेडले नेपालमै पहिलो पटक अमेरिकी डलर आयात गरी ग्राहकवर्गलाई सहज रूपमा अमेरिकी डलर उपलब्ध गराउने व्यवस्था मिलाएको छ । नेपाल राष्ट्र बंैकद्वारा ‘क’ वर्...
Breaking News
निगमको जग्गा खरिद प्रकरण ,  घोटालामा स्थानीय  तहको समेत मिलेमतो

निगमको जग्गा खरिद प्रकरण , घोटालामा स्थानीय तहको समेत मिलेमतो

प्रेमबहादुर चन्द / काठमाडौं नेपाल आयल निगमले इन्धन भण्डारका लागि खरिद गरेको जग्गामा स्थानीय तहको मिलेमतोमा नै अनियमितता भएको पाइएको छ । स्थानीय तहका कर्मचारीले नै निगमलाई जग्गाको बढी मूल्यको दररेट दिए...

घरजग्गाको कारोबार बढ्यो

कमला अर्याल / काठमाडौं नेपाल राष्ट्र बैंकले घरजग्गामा लगानी गर्न कडाइ गरे पनि कारोबार भने वृद्धि भएको छ । आर्थिक वर्ष २०७३÷७४ को असार मसान्तसम्म घरजग्गा रजिस्ट्रेसन दस्तुर १३७ दशमलव ५७ प्रतिशतले वृद्ध...
Breaking News
कर्णाली र अरुण तेस्रोलाई वनको जग्गा प्रयोगमा सहजता

कर्णाली र अरुण तेस्रोलाई वनको जग्गा प्रयोगमा सहजता

रासस / काठमाडौं माथिल्लो कर्णाली र अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रमुख अवरोधका रूपमा रहेको वन क्षेत्रको जग्गा प्रयोग गर्न सरकारले प्रवद्र्धकलाई मार्ग प्रशस्त गरिदिएको छ । निजी क्षेत्रको जग्गाको मुआ...