बिहिवार २७ मंसिर, २०७५ (Thursday, 13th December 2018)
२७ मंसिर, २०७५ (13 December 2018)

Category: सम्पादकीय

सम्पादकीय
मतपेटिका कुर्नेका दुःख

मतपेटिका कुर्नेका दुःख

मतपेटिका कुर्नेका दुःख तापक्रम शून्य डिग्रीबाट तल झरेपछि जिल्ला समन्वय समिति मुस्ताङको कार्यालयमा भण्डारण गरिएको मतपेटिका रेखदेखका लागि बसेका कुरुवा सकसमा परेका छन् । २१ मंसिरको दोस्रो चरणको निर्वाचन ...
सम्पादकीय
सपना कहिलेसम्म नेताज्यू ?

सपना कहिलेसम्म नेताज्यू ?

सपना कहिलेसम्म नेताज्यू ? पाँच वर्षभित्रमा प्रतिव्यक्ति आय ५ हजार डलर । नेपाली कांग्रेस, एमालेलगायतका धेरै दलले चुनावी घोषणापत्रमा लेखे । घोषणापत्र सार्वजनिक भएलगत्तै सर्वसाधारणले प्रश्न गरे यो कसरी स...
सम्पादकीय
कहिलेसम्म गफ मात्रै

कहिलेसम्म गफ मात्रै

कहिलेसम्म गफ मात्रै   प्रमुख राजनीतिक दलले आफ्नो चुनावी घोषणापत्रमा अबको पाँच वर्षमा प्रतिव्यक्ति आय ५ हजार डलर पु¥याउने दाबी गरेका छन् । पाँच वर्षमा १५ हजार मेघावाट विद्युत्लगायत धेरै लोभलाग्दो ...
सम्पादकीय
बम विस्फोटमा संलग्नलाई कारबाही गर

बम विस्फोटमा संलग्नलाई कारबाही गर

बम विस्फोटमा संलग्नलाई कारबाही गर   पहिलो चरणको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भए पनि दोस्रो चरणको निर्वाचन हुन एक साता बाँकी रहँदा मुलुकका विभिन्न भागमा बम आतंक सुरु भएको छ । मंगलबार तुल्सीप...
सम्पादकीय
बजार अनुगमन जरुरी

बजार अनुगमन जरुरी

बजार अनुगमन जरुरी पहिलो चरणको निर्वाचन सहज रूपमा सम्पन्न भएसँगै मुलुक दोस्रोे चरणको निर्वाचनमा होमिएको छ । कांग्रेस, एमाले, माओवादी, मधेसवादीलगायत दलका नेताको मञ्चमा उभिएर भाषण गर्ने क्रम जारी छ । उनी...

अब ध्यान दोस्रोमा

अब ध्यान दोस्रोमा विभिन्न बाधा, अड्चन र चुनौतीबीच प्रनिनिधिसभा र प्रदेशसभा सदस्य चयनका लागि पहिलो चरणको निर्वाचन सम्पन्न भएको छ । यो निर्वाचन सफलतापूर्वक सम्पन्न हुने थुप्रै संशय देखिएको थियो । निर्वा...
सम्पादकीय
मतपेटिका सुरक्षामा गम्भीर बन

मतपेटिका सुरक्षामा गम्भीर बन

मतपेटिका सुरक्षामा गम्भीर बन   पहिलो चरण प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन ३२ जिल्लामा सम्पन्न भइसकेको छ । छिटफुटबाहेक शान्तिपूर्ण रूपमा सम्पन्न मतदानले दोस्रो चरणका लागि उत्साह थपेको छ । मतदान सम...
सम्पादकीय
नयाँ गन्तव्यको जग

नयाँ गन्तव्यको जग

नयाँ गन्तव्यको जग संघीय लोकतान्त्रिक गणतन्त्रलाई संविधानमार्फत संस्थागत गरेको दुई वर्ष दुई महिना ७ दिनपछि यसको पूर्ण कार्यान्वयनका लागि आज ३२ जिल्लाका मतदाता ऐतिहासिक मतदानमा सहभागी हुँदै छन् । पहिलोप...
सम्पादकीय
अवार्डको निष्पक्षता

अवार्डको निष्पक्षता

अवार्डको निष्पक्षता चलचित्र समीक्षक समाजले तीन वर्षको क्रिटिक्स अवार्ड एकैपटक वितरण ग¥यो । सार्थक फिल्मको पक्षपाती फिल्म समीक्षकहरूले स्थापना गरेको यो संस्थाले केही वर्षदेखि विभिन्न ६ विधामा अवार्ड प्...
सम्पादकीय
लाचार आयोग र निर्लज्ज दलहरू

लाचार आयोग र निर्लज्ज दलहरू

लाचार आयोग र निर्लज्ज दलहरू   निर्वाचन आयोगले निर्वाचन आचारसंहितामा कडाइ गरेको प्रतिक्रिया दिए पनि विभिन्न दलका नेताले आचारसंहिताको धज्जी उडाउँदै मतदातासँग भोट माग्ने काम गरिरहेका छन् । सुदूरपश्च...