बुधवार ९ माघ, २०७५ (Wednesday, 23rd January 2019)
९ माघ, २०७५ (23 January 2019)

Category: सम्पादकीय

सम्पादकीय
सस्तो लोकप्रियताबाट बचाऊ

सस्तो लोकप्रियताबाट बचाऊ

सस्तो लोकप्रियताबाट बचाऊ केही महानगरपालिकाका जनप्रतिनिधिले घरमै गएर वृद्धभत्ता वितरण गरेको प्रसंगलाई महŒवसाथ प्रचार गरेका छन् । वडाध्यक्ष, नगर प्रमुख वा उपप्रमुखहरूको कुरा सुन्दा लाग्छ, जनताले जनप्रति...
सम्पादकीय
बाढीपीडितको तत्काल उद्धार जरुरी

बाढीपीडितको तत्काल उद्धार जरुरी

बाढीपीडितको तत्काल उद्धार जरुरी   सप्तरीका विभिन्न स्थानमा आएको बाढीले १ हजार ५ सय बढी घर डुबानमा पारेपछि स्थानीय समस्यामा छन् । १ हजार ५ सय घर डुबानमा पर्नुको अर्थ उनीहरूको कैयौं हेक्टर जमिन पनि...
सम्पादकीय
निर्वाचन मिति घोषणा गर

निर्वाचन मिति घोषणा गर

निर्वाचन मिति घोषणा गर प्रदेश–२ बाहेक सबै प्रदेशमा स्थानीय तह निर्वाचन सम्पन्न भइसकेको छ । निर्वाचन उत्साहजनक त भयो नै अभूतपूर्व पनि बन्यो । २० वर्षदेखि जनप्रतिनिधि अभावमा गुज्रिएका स्थानीय तहले अब जन...
सम्पादकीय
अर्जुनदृष्टि प्रदेश–केन्द्र निर्वाचन

अर्जुनदृष्टि प्रदेश–केन्द्र निर्वाचन

अर्जुनदृष्टि प्रदेश–केन्द्र निर्वाचन स्थानीय तहको दोस्रो चरण निर्वाचन सम्पन्न भएको छ । मतगणनाका प्रारम्भिक परिणाम आउन थालेका छन् । अब प्रदेश–२ ले मात्र स्थानीय जनप्रतिनिधि पाउन बाँकी छ । मतदाताको उत्स...
सम्पादकीय
भाषणले बन्दैन स्मार्ट

भाषणले बन्दैन स्मार्ट

भाषणले बन्दैन स्मार्ट   सिटीकाठमाडौं महानगरपालिकाले साझा यातायात सहकारी संस्था लिमिटेडसँगको सम्झौताअनुसार थप ५ करोड दिएपछि सार्वजनिक यातायात सुधारको संकेत देखिएको छ । तर काठमाडौंका सडकमा लामा र स...
सम्पादकीय
ऐतिहासिक अवसरमा सहभागी बनौं

ऐतिहासिक अवसरमा सहभागी बनौं

ऐतिहासिक अवसरमा सहभागी बनौं   सात प्रदेशमध्ये प्रदेश दुईबाहेकका १, ५ र ७ मा आज (बुधबार) स्थानीय तहको मतदान हुँदै छ । प्रदेश ३, ४ र ६ मा गत ३१ वैशाखमा निर्वाचन भई जनप्रतिनिधिले कामसमेत थालिसकेका छ...
सम्पादकीय
मौन अवधिको सम्मान गर

मौन अवधिको सम्मान गर

मौन अवधिको सम्मान गर स्थानीय तहको दोस्रो चरण निर्वाचन प्रचार अवधि सकिएको छ । ३ प्रदेशका ३५ जिल्लाभित्र ३ सय ३४ स्थानीय तहमा बुधबार मतदान हुँदै छ । निर्वाचनका लागि प्रचारप्रसारमा जुटेका उम्मेदवार, नेता...
सम्पादकीय
मुग्लिन–नारायणगढको विकल्प खोजियोस्

मुग्लिन–नारायणगढको विकल्प खोजियोस्

मुग्लिन–नारायणगढको विकल्प खोजियोस्   मुग्लिन–नारायणगढ सडकखण्डमा गएको बिहीबारको पहिरोमा परी दुई जनाको मृत्यु र दुई बेपत्ता भएपछि त्यस सडकबाट आवतजावत गर्नेहरू त्रस्त छन् । सडक विस्तार गर्ने क्रममा ...
सम्पादकीय
अनुकूलनमा ध्यान देऊ

अनुकूलनमा ध्यान देऊ

अनुकूलनमा ध्यान देऊ   जलवायु परिवर्तनको २५ वर्षयता मुलुकमा खडेरी बढेको एक अध्ययनले देखाएको छ । तथ्यांक विभागले गत वर्ष गरेको अध्ययनले जलवायु परिवर्तनका कारण वातावरणका विभिन्न पक्षमा प्रत्यक्ष तथा...
सम्पादकीय
हैजाको संक्रमणबाट जोगिऔं

हैजाको संक्रमणबाट जोगिऔं

हैजाको संक्रमणबाट जोगिऔं गर्मी र बर्खायाम सुरु भएसँगै देखिने हैजाको जीवाणु यसपालि पनि देखिएकाले विशेष सावधानी अपनाउनुपर्ने भएको छ । ललितपुरमै हैजाको जीवाणु देखिएकाले काठमाडौं, भक्तपुरलगायत अन्य ठूला स...